Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीको पाटन नगरपालिकाको नीती तथा कार्यक्रम सार्वजनिक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १०, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बैतडीको पाटन नगरपालिकाले नीती तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७९÷८० लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकता राखेर पाटनले नीति तथा कार्यक्रम ल्याएको छ ।

कृषि उपजको बजारीकरणका लागि कोल्ड स्टोर निर्माण गरिने , पहिनाको १ पटक हाट बजार लगाइने र कृर्षकहरुलाई ५० देखि ७५ प्रतिशत सम्म अनुदानमा कृषिजन्य यन्त्र प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै शिक्षा तर्फ अग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने, नगर प्रमुख शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिने, निजि शिक्षक र वालविकास शिक्षकहरुको अनुदानमा बृद्धी गर्ने, प्रत्येक बिद्यालयमा योग शिक्षा लागु गर्ने बताइएको छ ।

एक वडा एक मिनि नमुना बिद्यालय कार्यक्रम लागु गर्ने, कक्षा १ देखि ८ सम्म नैतिक शिक्षा पाठ्यपुस्तकमा समाबेस गरिने, टुहुरा जेहेन्दार, सहिद तथा बेपत्ता तथा घाईने परिवारका छोराछोरीहरुलाई स्टेस्नरी समाग्री र छात्रवृतीको ब्यवस्था गरिने कार्यक्रम समेटिएका छन् । पुर्वाधार तर्फ बाह्रैमास चल्न सक्ने किसिमका बनाउन ग्रामिण सडकलाई प्राथमिकतामा दिइएको छ ।

फोहोरमैला ब्यवस्थापन केन्द्र, नमुना शहरको कार्यक्रमलाई तिब्रता दिईने देखि खानेपानी र विद्युतलाई प्राथमिकता दिइने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । भौगोलिक कठिनाई र विद्यार्थी संख्याको अनुपातलाई हेरेर विद्यालय समायोजन तथा तहगत बृद्धी गर्ने पनि उल्लेख गरिएको छ । वडाहरुमा निशुल्क स्वास्थय शिविरको आयोजना गरिने , अगामी ३ वर्षभित्र बालमैत्री नगरपालिका घोषणा गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

धार्मिक तथा सास्कृतीक विकासका लागि पनि मठमन्दिरको भौतिक विकासका कार्यक्रम पन लागु गरिने उल्लेख गरिएको छ । स्वरोजगार कार्यक्रमका लागि सिप विकासका तालिमहरुको पनि आयोजना गर्ने उल्लेख गरिएको छ । सुसासनका क्षेत्रमा पनि बिभिन्न कार्यक्रमहरु अघि सारिएका छन् ।

कर्मचारीको स्तरोन्नतीका लागि पहल गरिने देखि नगरपालिकाका उत्कृष्ट ३ जना कर्मचारीलाई वर्षिकरुपमा सम्मान गर्ने र कानुन विपरित आफ्नो कर्तब्य पालना नगर्ने कर्मचारीलाई दण्डित गरिने पिनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यसैगरी नगरपालिकाले निति तथा कार्यक्रम सार्बजनिक गर्दै बजेट सिलिङ पनि सार्बजनिक गरेको छ । ६४ करोड ४ लाख १८ हजार रुपैँया बराबरको बजेट सिलिङ सार्बजनिक गरेको हो । सगुन खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३

नीति, नियत र नियती !

असार ९, २०८३
चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

असार ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व