सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको मेलौली नगरपालिकामा अत्यावश्यक बाँहेकका सेवा बन्द

बैतडी– बैतडीको मेलौली नगरपालिकाले अत्यावश्यक बाँहेकका सेवा बन्द गरेको छ । असार १० गते नगरसभाको बैठक बस्ने जनाउदै नगरपालिकाले १० गते सम्मका लागि अत्यावश्यक बाँहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

Sana Kishan

बुधबार एक सूचनाजारी गर्दै नगरपालिकाले असार १० गते नगर कार्यपालिकाको नगरसभा बस्ने र सो दिन सम्मका लागि सेवा बन्द गरिएको जनाकारी गराएको हो । असार १० गते नगर सभा बस्ने र सोको तयारीका लागि कर्मचारीहरु तयारीमा खटिने भएकाले ८ गते बुधबार देखि कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाँहेकका सम्पूर्ण सेवा १० गते सम्मका लागि बन्द गर्नुे परेको सूचनाअधिकारी सपना कार्कीले जानकारी दिइन् ।

कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाँहेकका सम्पूर्ण सेवा १० गते सम्मका लागि बन्द गरिएको व्योहरा जानकारी गराइन्छ प्रमुख प्रशासकिय अधिकृत जगदिश प्रशाद जोशीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.