Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

५ आनीबानी, जसले राति सुगर लेभल घट्न सक्छ !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ असार ८, बुधबार २१:२९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रातमा सुगरको लेभल कम हुनुलाई नोक्टर्नल हाइपोग्लाइसेमिया भनिन्छ । रातमा शरीरमा सुगर लेभल घट्नुको कारण के हो ? रातमा सुगर लेभल कम हुँदा भोक लाग्नु, एन्जाइटी जस्ता लक्षणहरु देख्न सकिन्छ ।

रातमा हुने सुगर लेभल कमीको समस्याबाट बच्नका लागि केही जीवनशैलीमा ध्यान दिन सकिन्छ ।

१. राति ढिलो सुत्ने

यदि तपाईं राति ढिलो सुत्नुहुन्छ भने रातमा सुगर लेभल कम हुने जोखिम बढ्न सक्छ । यदि तपाईं राति पनि यसलाई सन्तुलनमा राख्न चाहनुहुन्छ भने राति ढिलो सुत्ने बानी सुधार्नु आवश्यक छ । चाहे तपाईंलाई मधुमेह जस्ता स्वास्थ्य समस्या होस् या नहोस्, कम्तीमा ८ घण्टा सुत्नैपर्छ । यदि रातिको सिफ्टमा काम छ भने यसको दिनचर्या ठीक गर्नुहोस् ।

२. दिउँसो धेरै शारीरिक गतिविधिमा सक्रिय हुने

यदि तपाईं दिनको समयमा अधिक शारीरिक व्यायाममा सक्रिय हुनुहुन्छ भने शरीरमा इन्सुलिनको संवेदनशीलता बढ्नेछ र रातमा मधुमेहको अवस्था कम हुनेछ । त्यसैले दिउँसो आवश्यकताभन्दा धेरै शारीरिक अभ्यास गर्नु पनि उचित हुँदैन । यी समस्याहरु प्रायजसो त्यस्ता महिलाहरुमा देखिन्छ, जो दिनभरि घरको काममा थकित हुन्छन् । यस्तो बानीबाट बच्नुपर्छ ।

३. साँझपछि कसरत

यदि तपाईं साँझपछि व्यायाम गर्नुहुन्छ भने तपाईंको रगतमा चिनीको मात्रा कम हुन्छ । साँझपछि गरिएको व्यायामको प्रभाव इन्सुलिनको स्तरमा पर्छ । मान्छेको सुत्ने समय र व्यायामको बीचमा अन्तर हुनुपर्छ । बिहानको समय कसरतको लागि राम्रो समय हो । साँझमा पनि कसरत गर्नु नराम्रो होइन । तर निश्चित समय र आफ््नो दैनिकी मिलाएर यस्तो अभ्यास गर्नुपर्छ ।

४. राति ढिला खाना खाने

यदि तपाईं रातिमा ढिला खाना खाने गर्नुहुन्छ भने यसमा पनि सुगरको मात्रा कम हुने जोखिम बढी हुन्छ । फेरि कुरा आउला कति समयसम्मलाई ढिला भन्ने । पोषणविद्हरु खाना र सुत्नुको बीचमा कम्तीमा पनि ४÷५ घण्टाको अन्तर हुनु जरुरी छ । सैद्धान्तिक रुपमा खाना र सुताइको समय यसरी तय गरिएको भए पनि व्यवहारिक रुपमा हुबहु पालना गर्न सम्भव नहुनेहरुको लागि खाना खाएपछि केही समयपछि मात्रै सुत्न जानकारहरु सुझाव दिन्छन् ।

५. रातमा मदिराको सेवन

मदिरा आफैँमा शरीरको लागि नोक्सानी दायक खानेकुरा हो । तर रातिको समयमा गरिने मदिराको सेवन भने सुगरको लेभल कम हुने अर्काे कारण हो । रगतमा सुगर लेभल नियन्त्रण गर्नको लागि राति प्रोटिनयुक्त खानेकुरा खान सक्नुहुन्छ ।

राति चिनीको मात्रा सन्तुलित गर्न के गर्ने ?

– राति सुत्नुभन्दा पहिले आफ्नो रगतमा चिनीको स्तर जाँच्नुहोस्, यदि रगतमा चिनीको स्तर कम भएको छ भने हल्का खालको खानेकुरा खानुपर्छ ।

– यदि तपाईंको ब्लड शुगर लेभल रातमा कम छ भने फलफूल खान सक्नुहुन्छ ।

– यदि राति चिनीको स्तर कम छ भने तपाईं चामलको रोटी पनि खान सक्नुहुन्छ ।

– यदि तपाईंमा कुनै प्रकारको संक्रमण छ भने रगतमा चिनीको स्तर कम हुन सक्छ । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ असार ८, बुधबार २१:२९
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ असार ८, बुधबार २१:२९
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ असार ८, बुधबार २१:२९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७९ असार ८, बुधबार २१:२९
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७९ असार ८, बुधबार २१:२९
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७९ असार ८, बुधबार २१:२९
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ असार ८, बुधबार २१:२९
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ असार ८, बुधबार २१:२९
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ असार ८, बुधबार २१:२९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व