Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कसरी तौल कम गर्छ यी प्रोटिनयुक्त खानेकुराले !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ असार ५, आईतवार २१:५४
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

प्रोटिनले शरीरका मांसपेशी बलियो बनाउन तथा कोषिकाको निर्माण गर्न सघाउँछ । प्रोटिनको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै शारीरिक सन्तुलन कायम राख्न मद्दत गर्छ ।

सामान्यतया, प्रोटिन पच्न भने समय लाग्छ । त्यसैले, त प्रोटिनलाई पचाउनका लागि शरीरले बढी क्योलारी वर्न गर्छ । प्रोटिनयुक्त खानेकुरा पचाउन समय लाग्ने भएकाले यो पेटमा धेरै समयसम्म रहन्छ । त्यसैले त, प्रोटिनयुक्त खानेकुराको कम मात्रामा सेवन गर्नुपर्छ भनिन्छ । र, कम खाएपछि तौल पनि कम हुनु स्वभाविकै हो ।

बदाम

बदामलाई प्रोटिनको राम्रो स्रोत पनि मानिन्छ । बदाममा चिल्लोको मात्रा अधिक रहन्छ । तर यसको सेवनलाई नियन्त्रित गरेको खण्डमा शरीरमा अतिरिक्त तौल बढ्न पाउदैन । त्यस्तै, यसको सेवनले रगतमा कोलेस्ट्रोलको मात्रालाई पनि बढाउँदैन । बदाममा प्रोटिन बाहेक पनि क्याल्सियम, म्याग्नेयिम, जिंक तथा भिटामिन ई पाइन्छ, जुन शरीरलाई स्वस्थ राख्न निकै महत्वपूर्ण मानिन्छ ।

अण्डा

सय ग्रामको एउटा उसेनेको अण्डामा १३ ग्राम प्रोटिन हुन्छ , जुन पुरुषको शरीरको २३ प्रतिशत तथा महिलाको शरीरको २८ प्रतिशतको प्रोटिनको पूर्ति गर्छ । नाश्ता तथा खाजामा खाएको एउटा अण्डाले शरीरलाई जति क्यालोरी प्रदान गर्छ, सोही अनुपातमा खाएको क्लोरीरीयुक्त अन्य खानाको तुलनामा यसले पेटलाई ज्यादा समय भरिभराउ समेत राख्छ ।

सोयाबीन

मोटोपना भएका मानिसहरुका लागि सोयाको सेवन निकै राम्रो मानिन्छ । यसले मोटो मानिसको शरीरमा जमेर बसेको वोसोलाई कम गर्न मद्दत गर्छ । त्यतिमात्र हैन, प्रोटिनयुक्त सोयावीनको सेवनले लिपिड अवशोषण, इन्सुलिन रेसिस्टेन्ट, फ्याटी एसिड मटाबोलिज्म तथा मोटोपना सम्बन्धि अन्य हर्मोनल समस्या, कोषिका लगायतका कारण शरीरमा हुनसक्ने परिवर्तनलाई समेत प्रभावित बनाउँछ ।

बोक्रायुक्त दाल

बोक्रायुक्त दालमा भरपुर मात्रामा प्रोटिन हुन्छ । त्यसैगरी, फोलिक एसिडका साथमा भिटामिन ए, भिटामिन बी इत्यादी पाइन्छ । यसको नियमित सेवनले रगतमा कोलेस्ट्रोललाई कम गर्न समेत सघाउ पु¥याउँछ, जसका कारण तौल नियन्त्रित हुने गर्छ ।

तोफू

प्रोटिन, भिटामिन ई, क्याल्सियम तथा आइरनको ठूलो स्रोत हो तोफू । तोफूमा कोलेस्ट्रोलको मात्रा अलिकति पनि हुँदैन । यष्समा कार्वोहाइड्रेटको मात्रा समेत कम हुने भएकोले तोफू शाकाहारी व्यक्तिहरुका लागि प्रोटिनको निकै राम्रो स्रोत हुनसक्छ ।

सिमी÷ बोडी

सेतो सिमित तथा बोडी प्रोटिनको राम्रो स्रोत हो । सिमि तथा बोडीमा चिनी, सोडियम तथा फ्याट निकै कम मात्रामा पाइन्छ । यसमा पौष्टिकतत्वयुक्त हुनुका साथै स्वादिलो पनि हुन्छ । यसमा पाइने प्रोटिनले शरीरलाई उर्जा दिनुका साथै शरीरको तौल कम गर्न समेत मद्दत गर्छ । यस्ता सिमि तथा बोडीललाई तरकारी तथा सुप बनाएर पनि सेवन गर्न सकिन्छ । अनलाइनखबर बाट सभार

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ असार ५, आईतवार २१:५४
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ असार ५, आईतवार २१:५४
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ असार ५, आईतवार २१:५४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

२०७९ असार ५, आईतवार २१:५४
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७९ असार ५, आईतवार २१:५४
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७९ असार ५, आईतवार २१:५४
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७९ असार ५, आईतवार २१:५४
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ असार ५, आईतवार २१:५४
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ असार ५, आईतवार २१:५४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व