सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सोमबारदेखि बैतडीमा चार दिन विद्युत अवरुद्ध हुने

भोलि (सोमबार) देखि चारदिन बैतडीमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । जिल्लामा नयाँ विद्युत सवस्टेशन राख्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टले बताए ।

असार १० गते सम्म विद्युत सेवा अवरुद्ध हुन सक्ने उनले बताए । यद्यपि वैकल्पिक लाइन मार्फत विद्युत सेवा सुचारु गर्न पहल हुने बताए । विद्युत सवस्टेशन मर्मत गर्ने कार्य शुरु हुने भएकाले विद्युत सेवा अवरुद्ध हुने भएको हो । विद्युत सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधा प्रति विद्युत प्राधिकरणले क्षमा समेत मागेको छ ।

Sana Kishan

सवस्टेशन पुरानो हुँदा बेला बेलामा विद्युत सेवा अवरुद्ध हुने गरेको र अब त्यसको नहोस भन्नका सवस्टेशन नयाँ राख्ने प्रक्रिया शुरु भएको प्रमुख भट्टले बताए ।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

(सगुन खबर बाट सभार)

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.