Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कसरी सधै खुसी र सुखी रहने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ४, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

अक्सर हामी दिनमा खुसी धेरै हुन्छौ कि दुखी ? अर्थात हाम्रो धेरैजसो समय दुखी भएर बित्छ कि, सुखी भएर ?

यसको लेखाजोखा हाम्रो शारीरिक स्वास्थ्य, मानसिक अवस्था, परिस्थिती, वातावरण आदिले गर्छ । शारीरिक र मानसिकसँगै बाह्य कुराहरुले पनि हामीलाई कहिले खुसी बनाउँछ, कहिले दुखी । कोहि चाहदैनन्, दुखी हुन । हामी सबै खुसी हुन चाहन्छौं । र, सधै त्यसको खोजीमा रहन्छौं । मीठो खानाको स्वाद लिएर होस्, पैसा कमाएर होस्, राम्रो लुगा लगाएर होस्, अरुलाई सहयोग गरेर होस्, हामी खुसी हुन चाहन्छौं ।

 

मनको बिकार हटाउने

यदि हामी खुसी हुन चाहन्छौ भने मनभित्रको बिकार त्याग्नुपर्छ । नकारात्मक धारणा त्याग्नुपर्छ । रिस, राग, इष्र्या, लोभ त्याग्नुपर्छ । जीवनमा कहिले दुख हुन्छ, कहिले सुख । न सधै सुख हामीसँग रहन्छ, न दुख नै । त्यसैले जीवनमा आइपर्ने दुखलाई कसरी सामना गर्ने भन्ने कुरा सिक्नुपर्छ ।

हामीभित्रै छ, खुसी

खासमा खुसी भन्ने कुरा भौतिक कुराबाट प्राप्त हुने होइन । यद्यपी त्यो खुसीको माध्याम भने बन्न सक्छ । जब मानसिक विकार हटाएर सकारात्मक सोंच, धारणाको विकास हुन्छ, खुसी आफै प्राप्त हुन्छ । अतः सुखी जीवनको लागि आफ्नो जीवनशैली पनि परिवर्तन गर्नुपर्छ । स्वस्थ्य र सन्तुलित जीवनशैलीले हामीलाई दुखी हुने अवस्थामा पु¥याउँदैन । स्वस्थ्य जीवन र स्वस्थ्य मन नै खुसीको आधार हो ।

योग, व्यायाम, प्राणायम जस्ता कुराबाट पनि मनलाई शान्त र खुसी तुल्याउन सकिन्छ ।

खुसीको बाहाना

स–सना यस्ता बाहाना छन्, जसबाट हामी खुसी हुन सक्छौं ।

– आफुले उपलब्धी गरेको सफलतालाई स्मरण गर्नुहोस् । जीवनको कुन कुन क्षणमा, कसरी सफलता मिलेको थियो, मन्थन गर्नुहोस् ।

– बाल्यकालको फोटो, खेलौना, लुगाफाटो हेर्नुहोस् ।

– एकदमै मन मिल्ने साथीलाई बोलाएर विगतमा भोगेका रमाइला क्षणहरुको चर्चा गर्नुहोस् ।

– बाल्यकालमा तपाईलाई जे कुराले खुसी तुल्याउँथ्यो, त्यही चिजलाई फेरी दोहो¥याउनुहोस् । जस्तो कि, खेलौनाहरु सजाउने, फनी भिडियो हेर्न, पेन्टिङ गर्ने, मन परेको सामग्रीहरु संग्रह गर्ने आदि ।

– किशोरवयमा आफ्लाई असाध्यै मन परेको गीत सुन्नुहोस्, पहिरन लगाउनुहोस्, भिडियो हेर्नुहोस् ।

– विद्यालय÷क्याम्पसको बेला खिचिएको फोटोको एल्बम निकालेर हेर्नुहोस् ।

– पर्व, उत्सव, पारिवारिक जमघटलाई कसरी रमाइलो बनाउने भनेर घोत्लिनुहोस् ।

– राम्रो गीत बजाएर मस्त नाच्नुहोस् ।

– मीठो गीत सुन्दै रमाइलो पुस्तक पढ्नुहोस् ।

– बगैंचामा फूलहरु रोप्ने, स्यहार्ने गर्नुहोस् ।

अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महाकाली मोडर्न स्कुलले आयोजना गर्दै तेस्रो संस्करणको एमएमपिएल

महाकाली मोडर्न स्कुलले आयोजना गर्दै तेस्रो संस्करणको एमएमपिएल

भदौ १६, २०८३
भोटेकोशी बाढीपछि उद्धार, राहत र पुनःस्थापनामा तीव्रता, पूर्वसूचना प्रणाली सुधार्ने प्राधिकरणको प्रतिबद्धता

भोटेकोशी बाढीपछि उद्धार, राहत र पुनःस्थापनामा तीव्रता, पूर्वसूचना प्रणाली सुधार्ने प्राधिकरणको प्रतिबद्धता

भदौ १६, २०८३
भोटेकोशी बाढीबारे राष्ट्रिय सभाको विशेष प्रस्ताव पारित, सांसदले १५ दिनको पारिश्रमिक दिने

भोटेकोशी बाढीबारे राष्ट्रिय सभाको विशेष प्रस्ताव पारित, सांसदले १५ दिनको पारिश्रमिक दिने

भदौ १६, २०८३
बाढी प्रभावित ग्राहकलाई डिसहोम इन्टरनेटको थप १५ दिन निःशुल्क सेवा

बाढी प्रभावित ग्राहकलाई डिसहोम इन्टरनेटको थप १५ दिन निःशुल्क सेवा

भदौ १६, २०८३
विपद् प्रभावितका लागि नेशनल लाइफ इन्स्योरेन्सको १ करोड ५१ लाख सहयोग

विपद् प्रभावितका लागि नेशनल लाइफ इन्स्योरेन्सको १ करोड ५१ लाख सहयोग

भदौ १६, २०८३
बाढीपीडितका लागि नेपाल लिकर्सको १ करोड १ लाख सहयोग

बाढीपीडितका लागि नेपाल लिकर्सको १ करोड १ लाख सहयोग

भदौ १६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व