Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

के खानाले साच्चै निद्रा लगाँउछ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ३, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

टन्न खाना खाए लगत्तै हामीलाई निन्द्रा लाग्छ । कतिले अनुभव गरेका होलान्, कतिले गरेका छैनन् । कतिपय खानेकुरा यस्ता हुन्छन् भनिन्छ, जसले निन्द्रा लगाउँछ ।

कतिलाई भात खाएपछि निन्द्रा लाग्छ, कतिको मासु खाएपछि आँखा लोलाउन थाल्छ । यस्तो प्रवृत्ति नेपालीमाझ मात्र होइन, विश्व समुदायमा हुने गर्छ । हालै एक अध्ययनले यसबारे तथ्य सार्वजनिक गरेको छ ।

के खानाले साच्चै निद्रा लगाउँछ ?

खाना खाएपछि शरीर बोझिलो अनुभव हुन्छ । निन्द्रा लाग्छ । किन ?

विभिन्न अध्ययनहरुले जनाए अनुसार खाना खाएपछि निद्रा लाग्नुको प्रमुख कारण ‘एल–ट्रिपटोफान’ रसायन नै प्रमुख हो । अमेरिकामा गरिएको एक अनुसन्धान अनुसार सुँगुरको मासु, अन्डाको सेतो भाग, माछा आदिमा यस्तो तत्व हुन्छ, जसले निन्द्रा लगाउँछ ।

टर्कीको मासुमा पनि ‘एल–ट्रिपटोफान’ नामक रसायन अधिक मात्रामा रहेको हुन्छ ।

एल ट्रिपटोफान हाम्रो शरीरका लागि आवश्यक हुन्छ । खासगरी अनिन्द्रको समस्या भएकाहरुलाई यसको आवश्यक हुने गर्छ ।

के हो ‘एल–ट्रिपटोफान’ ?

‘एल–ट्रिपटोफान’ एक किसिमको अमिनो एसिड हो । अमिनो एसिड त्यस्तो केमिकल हो, जसबाट प्रोटिनको निर्माण हुन्छ । प्रोटिनबाट शरीरका कोषिकाहरु निर्माण हुन्छ , जुन हाम्रो शरीरको विकास लागि आवश्यक छ । यस अर्थमा ‘एल–ट्रिपटोफान’ हाम्रो शरीरको लागि निकै जरुरी छ । तर यो हाम्रो शरीरमा निर्माण हुँदैन । विभिन्न खानेकुराको माध्यमबाट यस्ता तत्व शरीरमा प्रवेश गर्छ ।

यही अमिनो एसिडको माध्यमबाट सेरोटिनिन नामक रसायनको निर्माण हुने गर्छ । सिरोटिनिन यस्तो तत्व हो, जसले शरीरमा खुशीको भाव पैदा गर्दछ । यही सिरोटोनिनका कारण झिंगाहरुलाई पनि निद्रा लाग्ने गर्दछ । मानव शरीरमा पनि यही कारण निद्रा लाग्न सक्छ । यद्यपी, यसबारे अहिलेसम्म यकिन भएको छैन ।

यसकारण निन्द्रा लाग्दैन

अनिद्राको समस्या भएका मानिसहरुले ‘एल–ट्रिपटोफान’ को सेवन गर्नाले उनीहरुमा अनिद्राको समस्या हटर जाने पनि कुरालाई अध्ययनहरुले समेत सही मान्दै आएको छ । यसबाट बनाइएको थुप्रै औषधीहरुले अनिद्राको समस्यालाई समेत हटउदै गएको छ । यस बारेमा गरिएको अनुसन्धान ३० वर्ष भन्दा अगाडी गरिएको थियो । अर्थात, सन् १९८६ मा यो अनुसन्धान गरिएको थियो ।

तर सन् २००२ मा गरिएको अर्को एउटा अध्ययनले जनाए अनुसार शरीरमा ‘एल–ट्रिपटोफान’ कमी भएमा अनिद्रा तथा निद्रा खराब हुने गर्दछ ।

यसबाट के पनि थाहा हुन्छ भने ‘एल–ट्रिपटोफान’ले खानामा एक तरीकाले तथा औषधीको रुपमा अर्को तरीकाले काम गर्दछ ।

अर्थात, विभिन्न पौष्टिकतत्वयुक्त खानामा ‘एल–ट्रिपटोफान’ एउटामात्र रसायन रहेको हुँदैन । जसको कारण खानामा पाइने अन्य पौष्टिक तत्वले ‘एल ट्रिपटोफान’को बाटो रोक्ने गर्छ ।

विशेषगरी, खानाबाट पाइने ‘एल–ट्रिपटोफान’ले सेरोटिनिन हर्मोन पैदा गर्नका लागि यसको अन्य अमिनो एसिडसित हुनु हुँदैन ।

यसको लागि यदी कसैले ‘एल–ट्रिपटोफान’ भन्दा कम अन्य कुनै खानेकुरा खादैछ भने खेली पेटमा सेवन गर्नुपर्छ । जसले गर्दा यही अमिनो एसिड दिमाग सम्म पुगेर सेरोटिनिन बनाउन मद्दत गर्छ । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

असार १४, २०८३
सुनको मूल्यमा गिरावट, तोलामै १० हजार १०० रुपैयाँ घट्यो

हप्ताको पहिलो दिन सुनचाँदीको भाउ बढ्यो

असार १४, २०८३
मदन भण्डारीको जन्मजयन्तीमा एउटै मञ्चमा ओली, प्रचण्ड र नेपाल

मदन भण्डारीको जन्मजयन्तीमा एउटै मञ्चमा ओली, प्रचण्ड र नेपाल

असार १४, २०८३
मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

असार १४, २०८३
पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

असार १४, २०८३
विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

असार १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व