Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

हाँस्नुहोस् त मज्जाले, यस्तो छ फाइदा !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

हामी धेरैले भेउ पाएका छैनौं, वास्तवमा हामी हाँस्न जान्दैनौ । कसरी हाँस्ने त्यो थाहा छैन । किन हाँस्ने त्यो पनि थाहा छैन । हाँस्नु आफैमा राम्रो हो भन्ने कुरा त हामी जान्दछौं । तर, हाँस्ने अभ्यास गर्दैनौ । हाँस्ने बाहाना खोज्दैनौं ।

 

हाँस्नु आफैमा यस्तो उपचार विधी हो, जसले हामीलाई शारीरिक र मानसिक रुपले स्वस्थ्य बनाउँछ । ताजा महसुष गराउँछ । स्फूर्ति बढाउँछ । सकारात्मक भावना जागृत गराउँछ ।

जब धक खोलेर हाँस्छौं, तत्कालै केहि फाइदा देखिन्छ । जस्तो कि, तपाई आसपासको वातावरण एवं माहौल रमाइलो बन्छ । अर्कोचाहि तपाईको मन प्रशन्न हुन्छ । एकैछिनलाई सहि, पीडा र तनाव भाग्छ । त्यसबाहेक अरु थुप्रै फाइदा छ, हाँस्नुको ।

हृदय एवं मुटुको व्यायाम

हाँस्दा हाम्रो मुटुको व्यायाम हुन्छ । रक्त प्रवाह राम्ररी हुन पाउँछ । हामीले हाँसेको बेला शरीरले एन्डोफिर्न रसायन पैदा गर्छ, यसले हृदयलाई बलियो बनाउन सहयोग गर्छ । हाँस्ने बानीले हृदयघातको खतरा कम हुन्छ ।

शरीरमा अक्सिजन पुग्छ

जब हामी धक खोलेर हाँस्छौ, शरीरमा पर्याप्त अक्सिजन पुग्छ । यहि अक्सिजनको उपस्थितीले क्यान्सर कोशिका र हानिकारक व्याक्टेरिया नष्ट हुन्छ । साथसाथै प्रतिरक्षायन्त्र समेत मजबुद हुन्छ ।

प्रशन्न मन

यदि बिहान उठेर हास्य ध्यान योग गरियो भने दिनभर प्रशन्न रहन सकिन्छ । हास्य योगले हाम्रो शरीरमा केहि प्रकारका हर्मोन स्राव हुन्छ, जसले मधुमेह, कम्मर दुखाई एवं तनाव जस्ता समस्या आउन दिदैन ।

सकारात्मक उर्जा प्रवाह

तपाई आफैले अभ्यास गर्नु सक्नुहुन्छ, मज्जाले हाँसेपछि शरीरमा स्फूर्ति बढ्छ । सकारात्मक उर्जा प्रवाह हुन्छ ।

मोटोपन नियन्त्रण

मस्त हाँस्ने अभ्यासले तपाई मोटोपनको शिकार हुनुपर्दैन । किनभने दिनमा एक घण्टा हाँस्नुहुन्छ भने, तपाईको चार सय क्यालोरी उर्जा खपत हुन्छ । यसले मोटोपन नियन्त्रण गर्न सहयोग गर्छ ।

कसरी हाँस्ने ?

हाँस्नका लागि ठूलो बाहाना चाहिदैन, तर मुड भने बनाउनुपर्छ । यसका लागि तपाई चाहे चुट्किला पढ्नुहोस् वा फन्नी फिल्म हेर्नुहोस् । बच्चासँग उन्मुक्त खेल्नुहोस् । आफ्ना पार्टनरसँग ठट्टा गर्नुहोस् । कति कुरालाई हल्का तर रमाइलो ढंगले प्रस्तुत गर्ने अभ्यास गर्नुहोस्, जसले हाँस्ने माहौल तयार गर्छ । कहिले कहि मूर्खतापूर्ण प्रश्नहरु गरेर पनि हाँस्न सकिन्छ । तपाईको साथी सर्कल, पारिवारिक वातावरण हँसमुख भए अझ उत्तम हुन्छ । अनलाइनखबर  बाट सभार

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

बाढीको असर सेयर बजारमा, नेप्से ४३.८९ अंकले घट्यो

भदौ १५, २०८३
रसुवागढी हाइड्रोको सुरुङमा उद्धार टोलीको खोजी, कोही फेला परेनन्

रसुवागढी हाइड्रोको सुरुङमा उद्धार टोलीको खोजी, कोही फेला परेनन्

भदौ १५, २०८३
कांग्रेसका सांसदले आधा महिनाको तलब बाढीपीडितका लागि दिने

कांग्रेसका सांसदले आधा महिनाको तलब बाढीपीडितका लागि दिने

भदौ १५, २०८३
भोटेकोशी बाढीपछिको उद्धारबारे प्रधानमन्त्री बालेनले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

भोटेकोशी बाढीपछिको उद्धारबारे प्रधानमन्त्री बालेनले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

भदौ १५, २०८३
भोटेकोशी बाढीमा क्षतिप्रति समवेदना जनाउँदै नेपाली दूतावास पुगे भारतीय रक्षामन्त्री सिंह

भोटेकोशी बाढीमा क्षतिप्रति समवेदना जनाउँदै नेपाली दूतावास पुगे भारतीय रक्षामन्त्री सिंह

भदौ १५, २०८३
बाढी प्रभावित क्षेत्रमा चोरी, ठगी र साइबर अपराध रोक्न प्रहरीको निगरानी तीव्र

बाढी प्रभावित क्षेत्रमा चोरी, ठगी र साइबर अपराध रोक्न प्रहरीको निगरानी तीव्र

भदौ १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व