अत्तरिया – कैलाली को गोदावरी मा थप ३ दिन निजि बिधालय बन्द हुने भएका छन् ।
निजि बिधालयहरु को संस्था प्याब्सन ले गर्मी कायमै रहेकाले असार ३ गते सम्म बिधालय बन्द गर्ने निर्णय गरेको हो । उसले गर्मी को कारण पठन पाठन मा समस्या हुने भएकाले यो निर्णय गरिएको बताएको छ ।
यसअघि गोदावरी नगरपालिका ले पनि बिधालय बन्द गर्न निर्देशन दिएको थियो ।नगरपालिका असार ३१ गते सम्म बिधालय बन्द गर्न भनेको थियो । गोदावरी न्युज बाट सभार









Discussion about this post