सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डडेल्धुरामा २ जना मृत अवस्थामा फेला

डडेल्धुरा – डडेल्धुरामा २ जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिक मृत अवस्थामा फेला परेको हुन् । आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । दुवैको शव एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

Sana Kishan

मृतक दुवै नातामा देवर भाउजू रहेको प्रहरीले बताएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.