Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

डडेल्धुरामा पदम मेमोरियल कपको तेस्रो दिनको खेलमा चार वटा खेल सम्पन्न्

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २९, २०७९
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

हरिश चन्द, डडेल्धुरा  (जेठ २९)- डडेल्धुरामा पदम मेमोरियल कप शुरु भएकोछ । पदम भण्डारीको स्मृतिमा डडेल्धुराको किङ्स युथ क्लब द्वारा आयोजित पदम मेमोरियल कप जिल्ला स्तरीय खुल्ला टि २० पुरुष क्रिकेट प्रतियोगिता अन्तरगत आईावार ४ वटा खेल सम्मपन्न भएका छन । दोस्रो दिनको पहिलो खेलमा बैकक क्लव डडेल्धुरा र डडेल्धुरा वारियर क्लविवच खेलाईएको खेलमा बैङकले डडेल्धुरा वारियर लाई पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको बैङकले १५ ओभरको खेलमा डडेल्धुरा वारियर १३४रनको लक्ष्य दिएको थियो ।

 

जवाफिमा उत्रेको डडेल्धुरा वारियर १२७ रनमा समेटियो । बैङक तर्फवाट शुरेश ३ छक्का दई ४ का मदतले ३५ लक्ष्मी जोशी २९रन राज सिह पुजारा १३ रनको सहयोगमा बैङकले ६ रनले जित हात पारेको हो । डडेल्धुरा वारियर क्लव का रमित पन्त ले तिन विकेट हात पारेका थिए । जवाफि ब्याटिङमा उत्रेको डडेल्धुरा वारियरका तर्फ वाटपुष्कर पालले ३६रन,शम्भु रोश्याराले १३रनविनाद शाहु ११ रनमदन रोस्याराले ११ रन वनाउदा अन्य ब्याटस्म्यान नचल्दा हार वेहोर्न पर्यो ।

तेसो दिनको दास्रो खेलमा पर्शुराम ममोरिय क्लवर मार्केटिङ विच खेल भएको थियो । टस जितेर फिल्डीङ रोजेको पर्शुराम ममोरिय क्लवले मार्केटिङलाई ५२ रनमै सिमित पार्यो ।मार्केटि वाट एटि चन्दले २२ रन वाहेक अन्य खेलाडिले दोहरो अंक दनाउन सकेनन जकारण मार्केटिङ टिम सस्तैमा समेतियो ।
तेस्रो खेलमा वेष्ट ब्रदर र बिपिएम विच खेलाईएको थियो ।

 

 

टस जितेर फिल्डिङ रोजेको विपिएm ले १५ ओभरको खेलमा बेष्ट द्रदरले बिपिएमलाई २०० रनको विसाल लक्ष्य दिएको थियो । बेष्ट ब्रदरका तर्फ वाट धिरज जैरुले ५५रनरोहित रोक्काले ३८ रननिर्मरोक्काले १८ शरोज तमाङगी १५रन को सहयोमा २०० रनको लक्ष्य बिपिएम लाई दिएको थियो जवाफिमा बिपिएम ८० रनमा सिमित भयो । बेष्ट ब्रदरको किफायति बलिङ गरेको प्रविन अवस्थीले २ ओभर गर्दै ७ रन खर्चेर ३ विकेट निर्मल रोक्काले आफनो ३ ओभरमा ४ रन खर्चेर १ विकेट रभि भट्टले पनि ३ विकेट लिदा बिपिम ८० रनमा अल आउट भएको थियो ।

 

चौथो खेलमा किङयुथ क्लव र भिमदत्त बहुमुखि क्याम्पस विच भएको खेलमा किङयुथ क्लव विजयी भएको छ ।टस जितेर ब्याटिङ रोजेको किङयुथ क्लवले १५ ओभरमा ६ विकेटको क्षतिमा भिमदत्त बहुमुखि क्याम्पसलाई १३८ रनको लक्ष्य दिएको थियो । किङयुथ क्लवका खेलाडी सन्तोश भट्टले ५६रन हरिश चन्दले ३४ रन सुनिल तामाङले २१रन वानाएका थिए । जवाफिमा भिमदत्त बहुमुखि क्याम्पस११० रन मात्र वनाउन सक्यो । भिमदत्त बहुमुखि क्याम्पसका तर्फ वाट ब्याटिङमा शुरेश बोहराले नट आट ४८ रन प्रहार गरेका थिए । विनोदभट्टले ११ रन बाहेक अन्य खेलाडिले दोहरो अंक समेत वनाउन सकेनन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
खेलकुद

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै
खेलकुद

आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै

साउन ३, २०८३
सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर
खेलकुद

सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व