गर्मी बढेपछि गोदावरी नगरपालिकाले बिधालयहरु बन्द गर्ने निर्णय गरेको छ । बिधालयहरु २६ गते देखी ३१ गते सम्म बन्द गर्न नगरपालिकाले सबै बिधालयलाई निर्देशन दिएको छ । केही दिन यता कैलालीमा अत्याधिक गर्मी बढेको छ । गर्मीमा बिधार्थीहरुलाई बिधालय जान गार्हो हुने भएकाले नगरपालिकाले यस्तो निर्णय गरेको हो । गोदावरी न्युज बाट सभार










Discussion about this post