Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सार्वजनिक भयो २१,००० एमएएच ब्याट्री भएको स्मार्टफोन , एक पटक चार्ज गर्दा ९४ दिनसम्म टिक्ने !

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २२, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 

 

काठमाडौं । स्मार्टफोनको लोकप्रियता बढ्दै जाँदा उत्पादक कम्पनीहरूबीच नयाँ नयाँ फिचर सहितका स्मार्टफोन सार्वजनिक गर्ने होड चलेको छ । यस्तोमा कम्पनीहरू ब्याट्रीको क्षमता बढाउने, शक्तिशाली चिपसेट तथा क्यामेरा समावेश गर्ने आदि कार्यबाट बजारमा उपभोक्तालाई आफूतर्फ आकर्षित गर्न लागिपरेका छन् ।

यसैबीच डब्लूपी नाइन्टिन नामक एक चिनियाँ स्मार्टफोन निर्माता कम्पनीले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा ,२१००० एमएएच क्षमताको ब्याट्री राखिएको छ ।

शक्तिशाली ब्याट्री भएको यो स्मार्टफोन एक पटक चार्ज गर्दा एक हप्तासम्म ढुक्कले चलाउन सकिन्छ । कम्पनीको दाबी अनुसार डब्लूपी नाइन्टिन स्मार्टफोनमा लगातार १२२ घण्टा कल, १२३ घण्टाको अडियो प्ले ब्याक, ३६ घण्टाको भिडिओ प्लेब्याक र २२५२ घण्टा अर्थात ९४ दिनको स्ट्यान्डबाई टाइम दिन्छ ।

यो स्मार्टफोनमा २७ वाटको फास्ट चार्जिङ रहेको यो स्मार्टफोन फुल चार्ज हुन चार घण्टा लाग्दछ । नयाँ अकिटेल एउटा मजबुत स्मार्टफोन हो, जसमा आईपी ६८ तथा आईपी ६९ रेटिङका साथै मिल एसटीडी ८१० जी डस्ट तथा वाटर प्रोटेक्सन रहेको छ । यो फोनमा ६.७८ इन्चको डिस्प्ले दिइएको छ ।

जसमा फुल एचडी प्लस रेजोलुसन तथा ९० हर्जको रिफ्रेश रेट पाउन सकिन्छ । मिडियाटेक हेलियो जी ९५ प्रोसेसर राखिएको अकिटेल डब्लूपी नाइन्टिन आठ जीबी ¥याम तथा २५६ जीबी स्टोरेजका साथ बजारमा आएको हो ।

यो फोनमा पछाडि तर्फ तीन ओटा क्यामेरा राखिएका छन् । जसमा ६४ मेगापिक्सेलको प्राइमरी सेन्सर, दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा सेन्सर र २० मेगापिक्सेलको सोनी नाइट भिजन आईआर मोड्युल रहेका छन् ।

यस बाहेक फोनमा १६ मेगापिक्सेलको सेल्फी शुटर समेत छ । एन्ड्रोइड १२ अपरेटिङ सिस्टममा चल्ने यो फोन हाल अलिएक्सप्रेसमा बिक्रीका लागि उपलब्ध छ । जसको मूल्य ६९४ युरो अर्थात करिब ९२ हजार रुपैयाँ राखिएको छ ।

 

(स्रोत :  टेकपाना डटकम)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सञ्चार क्षेत्रलाई जिम्मेवार र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री
विज्ञान र प्रविधि

सञ्चार क्षेत्रलाई जिम्मेवार र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

साउन ८, २०८३
अवैध बेटिङविरुद्ध सरकारको कदम, २ लाखभन्दा बढी एप बन्द
विज्ञान र प्रविधि

अवैध बेटिङविरुद्ध सरकारको कदम, २ लाखभन्दा बढी एप बन्द

साउन ८, २०८३
मुगु र बाजुराका दुर्गम बस्तीमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार
विज्ञान र प्रविधि

मुगु र बाजुराका दुर्गम बस्तीमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सक्रिय राजनीति गर्ने राजसंस्थाको पक्षमा छैनौँ

सक्रिय राजनीति गर्ने राजसंस्थाको पक्षमा छैनौँ

साउन २१, २०८३
सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

साउन २१, २०८३
भारतीय सेनाप्रमुख औपचारिक भ्रमणका लागि नेपाल आउने

भारतीय सेनाप्रमुख औपचारिक भ्रमणका लागि नेपाल आउने

साउन २१, २०८३
सरकारद्वार कर्मचारीको नयाँ तलबमान स्वीकृत

सरकारद्वार कर्मचारीको नयाँ तलबमान स्वीकृत

साउन २१, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको मूल्यमा ८ हजार रुपैयाँको उछाल

साउन २१, २०८३
निर्मल पुर्जासहित चार पर्वतारोहीको शव आधार शिविरमा ल्याइयो

निर्मल पुर्जासहित चार पर्वतारोहीको शव आधार शिविरमा ल्याइयो

साउन २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व