Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गोलभेडाले नियन्त्रण गर्छ उच्च रक्तचाप !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २१, २०७९
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

गोलभेडालाई अचार वा सलादको रुपमा सेवन गर्न सकिन्छ । अक्सर तरकारीमा गोलभेडा मिसाइन्छ, जसले त्यसको रंग र स्वाद बढाउँछ ।

गोलभेडा सेवन गर्नुको फाइदा छ, बेफाइदा पनि । कुनै अवस्थामा यो अति फाइदाजनक मानिन्छ भने, कतिपय अवस्थामा बेफाइदाजनक । आफ्नो शारीरिक अवस्था र त्यसलाई बनाउने विधीमा त्यो कुरा निर्धारण हुन्छ ।

 

एक अध्ययन अनुसार गोलभेडाको सेवनले उच्च रक्तचाप नियन्त्रण गर्ने उल्लेख छ । कार्डियोभस्कुलर ड्रग्स एन्ड थेरापीमा प्रकासित एक अध्ययनमा जनाइएको छ, ‘गोलभेडाको रस पिउँदा उच्च रक्तचाप नियन्त्रण हुन्छ ।’ साथसाथै यसको कुनै दुष्प्रभाव (साइड इफेक्ट) नरहेको पुष्टि भयो ।

अमेरिकन हार्ट जर्नलमा प्रकासित अर्को लेखको निष्कर्ष थियो, ‘एन्टी अक्सिडेन्टले भरपुर गोलभेडाको रस पिउनाले ग्रेड–१ हाइपरटेन्सको बिरामीमा ब्लड प्रेशर कम देखियो ।’

कसरी ?

गोलभेडामा लाइकोपीन र बीटा क्यारोटीन जस्ता क्यारोटीनाइड हुन्छ, जो शक्तिशाली एन्टिअक्सिडेन्ट हो । यसले फ्रि रेडिकललाई निष्क्रिय गर्ने र शरीरको हानिकारक टक्सिन निकाल्न सहयोग गर्छ । यसले केवल एथेस्लेरोसिसको प्रगतिलाई धिमा मात्र गराउँदैन, अक्सिडेटिभ स्ट्रेसलाई पनि कम गर्छ र उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

यसमा भिटामिन–ई रहेको हुन्छ, जो एक एन्टिअक्सिडेन्ट हो । र, पोटाशियम पनि हुन्छ, जो एक खनिज हो । यसले शरीरमा फ्लूइड इलेक्ट्रोलाइट सन्तुलन बनाएर राख्नमा महत्वपूर्ण भूमिका खेल्छ ।

त्यसैले तपाईमा उच्च रक्तचाप छ भने गोलभेडाको सेवन गर्नु लाभदायक हुनसक्छ ।

गोलभेडा सेवन गर्नुको फाइदा

१. गोलभेडाले शरीरको खासगरी मृगौलाको जीवाणु हटाउने काम गर्छ ।

२. यो पिसाबमा चिनीको मात्रा नियन्त्रण गर्न प्रभावकारी हुन्छ । मधुमेह रोगीका लागि गोलभेडा उपयोगी मानिन्छ ।

३. कार्बोहाइड्रेट कम हुने भएकाले यो एक उत्तम भोजन मानिन्छ । गोलभेडाले पाचन शक्ति बढाउँछ ।

४. गोलभेडाको नियमित सेवनले ग्याष्ट्रिकको समस्याबाट पनि छुटकारा दिलाउँछ ।

५. शरीरको बिकार हटाउनमा यो उपयोगी मानिन्छ । यसले श्वास प्रश्वासमा पनि फाइदा पु¥याउँछ ।

६. गोलभेडाको रस छालाको स्वस्थ्यका लागि पनि लाभदायक मानिन्छ ।

७. जोर्नीको दुखाई कम गर्न, पेटको किरा मार्न पनि गोलभेडा उपयोगी हुन्छ ।

८. तौल नियन्त्रणका लागि गोलभेडा फाइदाजनक हुन्छ ।

गोलभेडा सेवन गर्नुको बेफाइदा

१. गोलभेडामा अधिक मात्रामा अम्लीय हुन्छ, जसले गर्दा यसको सेवनले एसिडिटी बढाउन सक्छ । छातीमा जलन हुनसक्छ ।

२. गोलभेडाको अधिक सेवनले पेट दुख्न सक्छ ।

३. गोलभेडामा यस्ता क्यारोटेनाइडस् हुन्छ, जसले प्रतिरक्षा प्रणालीमा असर गर्छ । धेरै गोलभेडा सेवन गर्दा प्रतिरक्षा प्रणाली प्रभावित हुनसक्छ ।

४. गोलभेडाको बिज हानिकारक हुन्छ । यो सजिलै पच्दैन, जो मृगौलाको पत्थरीको कारण बन्न सक्छ ।

सावधानी

 

सहि मात्रामा सेवन गर्दा गोलभेडा फाइदाजनक हुन्छ । यद्यपी बजारमा पाइने गोलभेडामा किटनासक औषधिको प्रयोग अधिक मात्रामा गरिएको हुन्छ । यसले स्वास्थ्यमा फाइदाभन्दा बढी बेफाइदा हुन्छ ।

चिल्लो, रसिलो एवं हेर्दै रहरलाग्दो गोलभेडा स्वस्थ्यकर नहुन सक्छ । त्यसैले गोलभेडा खरिद गर्दा सर्तक हुनुपर्छ ।
संभव भएसम्म घरमै जैविक विधीबाट गोलभेडा फलाएर प्रयोग गर्नु उत्तम हो । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढी प्रभावित क्षेत्रमा चोरी, ठगी र साइबर अपराध रोक्न प्रहरीको निगरानी तीव्र

बाढी प्रभावित क्षेत्रमा चोरी, ठगी र साइबर अपराध रोक्न प्रहरीको निगरानी तीव्र

भदौ १५, २०८३
भोटेकोशी बाढीपछि रसुवा–नुवाकोटमा ३ हजार ४५४ जनाले पाए आश्रय र राहत

भोटेकोशी बाढीपछि रसुवा–नुवाकोटमा ३ हजार ४५४ जनाले पाए आश्रय र राहत

भदौ १५, २०८३
बाढीपहिरो प्रभावितका लागि जावलाखेल ग्रुपले गर्‍यो ३ करोड सहयोग

बाढीपहिरो प्रभावितका लागि जावलाखेल ग्रुपले गर्‍यो ३ करोड सहयोग

भदौ १५, २०८३
उद्धारदेखि पुनर्निर्माणसम्मको अवस्था अनुगमन गर्न ऊर्जा मन्त्रालयले बनाउँदैछ रियल टाइम सिस्टम

उद्धारदेखि पुनर्निर्माणसम्मको अवस्था अनुगमन गर्न ऊर्जा मन्त्रालयले बनाउँदैछ रियल टाइम सिस्टम

भदौ १५, २०८३
कांग्रेस संसदीय दलको बैठक आज, राजनीतिक घटनाक्रम र संसदीय रणनीतिमा छलफल

कांग्रेस संसदीय दलको बैठक आज, राजनीतिक घटनाक्रम र संसदीय रणनीतिमा छलफल

भदौ १५, २०८३
बाढीपीडितको सहयोगका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड दिने

बाढीपीडितको सहयोगका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड दिने

भदौ १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व