Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कुन अवस्थामा खतरनाक हुनसक्छ फूड प्वाइजनिङ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २१, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कति खानेकुरा एकसाथ सेवन गर्नु राम्रो मानिदैन । त्यस्ता विजातिय खानेकुरा सेवन गर्दा पाचन प्रक्रियामा समस्या हुन्छ । दुषित, विषाक्त वा विजातिय खानेकुराको सेवनबाट समस्या पैदा हुन्छ । यस किसिमको खानपानबाट हुने प्रतिक्रियालाई फूड प्वोइजनिङ भनिन्छ । अपाच्य, दुषित, सडेगलेको, बासी, संक्रमित खानेकुराले फूड प्वाइजन हुन्छ । यस्तो अवस्थामा वान्ता हुनु, झाडापखला लाग्नु, पेट दुख्नु, ज्वरो आउनु जस्ता लक्षण देखा पर्छ ।

कुनैपनि खानेकुरा सेवन गर्दा त्यो आपसमा सुपाच्य हुनुपर्छ । साथै राम्ररी नपकाइएको, दुषित खानेकुराले फूड प्वइजन हुन्छ ।

के छ खतरा ?

फूड प्वइजनिङको खतरा बच्चा, रोगी, बृद्धबृद्धा, गर्भवतीमा बढी हुन्छ । किनभने उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । गर्भवतीको पाचन प्रणालीमा परिवर्तन हुन्छ, जसले गर्दा फूड प्वाइजनिङको संभावना रहन्छ । साथै बृद्धबृद्धामा पनि यस्तो समस्या देखिन सक्छ ।

लक्षण

फूड प्वाइजनिङ पाचन प्रक्रियासँग सम्बन्धित समस्या हो । त्यसैले यसको असर पेटबाट सुरु हुन्छ । पेटको दुखाई, वान्ता, झाडापखला, कमजोरी, थकान, हल्का ज्वरो, टाउको दुखाई जस्ता लक्षण देखिन्छ ।

कुन अवस्थामा खतरा ?

– तीन दिनभन्दा बढी झाडा पखला लाग्नु ।

– १ सय १ दशमलव ५ फरेनहाइट बढी ज्वरो आउनु ।

– बोल्न र हेर्नमा समस्या हुनु ।

– निर्जलीकरणको लक्षण जस्तो कि, मुख सुख्खा हुनु ।

– पिसाब कम आउनु वा बन्द हुनु ।

उल्लेखित समस्या देखिएमा तुरुन्त चिकित्सककहाँ पुग्नुपर्छ । चिकित्सकले लक्षणको आधारमा फूड प्वोइजन हो÷होइन थाहा पाउन सक्छन् । साथै रक्त परीक्षण, पिसाब परीक्षण जस्ता विधी पनि अपनाउन सकिन्छ ।

उपचार के हो ?

सामन्यतः यसको उपचार घरमै गर्न सकिन्छ । कतिपय अवस्थामा तीन वा चार दिनमा पनि ठीक हुन्छ ।

– फूड प्वइजनिङ भएमा निर्जलीकरणबाट बच्नुहोस् । अर्थात पर्याप्त पानी वा झोल पदार्थ सेवन गर्नुहोस् ।

– फलफूलको जुस, नरिवल पानीले तपाईको शरीरमा कार्बोहाइड्रेटको कमी पुरा गर्छ ।

– जति सकिन्छ, आरम गर्नुपर्छ ।

कसरी बच्ने ?

– सफा र सुरक्षित खानेकुरा मात्र सेवन गर्ने ।

– खाना खाने र पकाउने भाँडा बर्तन पनि सफा हुनुपर्छ ।

– धेरै मसलेदार, पचाउन गाह्रो हुने, राम्ररी नपाकेको, बासी, दुषित खानेकुराको सेवन नगरौं ।

– फूटपाथको खानेकुरा सेवन नगरौं ।

– एकसाथ धेरैथरी खानेकुरा मिसाएर सेवन नगरौं । अनलाइनखबर बाट सभार

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढी प्रभावित नुवाकोटमा अर्थमन्त्री वाग्ले, उद्धारदेखि पुनर्स्थापनासम्मको अवस्थाबारे स्थलगत जानकारी

बाढी प्रभावित नुवाकोटमा अर्थमन्त्री वाग्ले, उद्धारदेखि पुनर्स्थापनासम्मको अवस्थाबारे स्थलगत जानकारी

भदौ १४, २०८३
कञ्चनपुरमा १४१ मिलिमिटर वर्षा, नदी–खोलामा बाढीको जोखिम बढ्यो

कञ्चनपुरमा १४१ मिलिमिटर वर्षा, नदी–खोलामा बाढीको जोखिम बढ्यो

भदौ १४, २०८३
त्रिशूलीको बाढीले काठमाडौं–मुग्लिन सडक बन्द, सयौँ यात्रु अलपत्र

त्रिशूलीको बाढीले काठमाडौं–मुग्लिन सडक बन्द, सयौँ यात्रु अलपत्र

भदौ १४, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज वर्षाको सम्भावना, उद्धारमा थप चुनौती

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज वर्षाको सम्भावना, उद्धारमा थप चुनौती

भदौ १४, २०८३
वीरेन्द्रको जन्मदिनमा दाजुभाइको उदाहरणीय सहयोग, बाढीपीडितका लागि ३६ हजार ५ सय ५५

वीरेन्द्रको जन्मदिनमा दाजुभाइको उदाहरणीय सहयोग, बाढीपीडितका लागि ३६ हजार ५ सय ५५

भदौ १३, २०८३
सातै प्रदेशमा बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन

प्रधानमन्त्रीले भनेः प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि पहल भइसकेको छ

भदौ १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व