Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीको वसन्तपुरमा खानेपानीको समस्या

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २०, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बैतडीको पाटन नगरपालिका ५ वसन्तपुरमा खानेपानीको समस्या भएको छ । वसन्तपुरको कनेडा गाउँमा खानेपानीको चरम समस्या रहेको स्थानीय ध्वजसिंह ठगुन्नाले बताए ।

सुख्खायामको समयमा आधा घण्टाको पैदल दुरीमा रहेको मूहानबाट खानेपानी ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए । नजिक मूहान नहुँदा टाढाबाट खानेपानीको जोहो गर्नुपर्ने अवस्था रहेको उनले सुनाए । उनले भने ‘हाम्रो गाउँमा खानेपानीको निकै समस्या रहेको छ । सुख्खायाममा खानेपानीको जोहो गर्न निकै मुस्किल हुन्छ ।’

गाउँमा खानेपानीको नहुँदा गाईवस्तु पाल्न समेत समस्या भएको स्थानीय पशुपति ठगुन्नाले बताइन् । घरकै लागि पानीको जोहो गर्न मुस्किल भएकोले वस्तुभाउका लागि पानी नै बोक्न नसकिने अवस्था रहेको उनले सुनाइन् । उनले भनिन् ‘टाढाबाट पानी बोक्न निकै समस्या रहेको छ । गाउँमा खानेपानी नहुँदा पिठ्युमा गेलेनमा बोकेर ल्याउनुपर्ने बाध्यता रही आएको छ ।’

गाउँमा खानेपानीको समस्या समाधानका लागि सम्बन्धित निकायहरुसंग पहल गर्दा समेत सुनुवाई नभएको स्थानीयहरुले बताएका छन् । पञ्चायतकालदेखि नै आफूहरुले खानेपानीको समस्या झेलीरहेको स्थानीय ध्वजसिंह ठगुन्नाले बताए ।

नगरपालिकाका विभिन्न स्थानमा खानेपानीको समस्या रहेकाले ती समस्या समाधानका लागि नगरपालिकाले पहल गर्ने उपप्रमुख कमलसिंह बोहराले बताए । वसन्तपुरमा मात्रै नभएर नगरपालिकाका धेरै जसो ठाउँमा खानेपानीको समस्या भएकोले ती समस्या समाधानका लागि पहल गर्ने उनले बताए । उनले भने ‘हामीेले पहिलो बर्षमा खानेपानी समस्या समाधानका लागि पहल गर्ने निर्णय गरिसकेका छौं । खानेपानी समस्यालाई पहिलो प्राथमिकतामा राखेर हामीले काम गर्छौं ।’ सगुन खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३

नीति, नियत र नियती !

असार ९, २०८३
चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

असार ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व