सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको सिगासमा एक पुरुष मृत फेला

बैतडीका एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको सिगास गाउँपालिका वडा नं १ इरानाका ५२ बर्षीय गगनसिंह धामी आज बिहान पौने सात बजे मृत फेला परेका हुन् ।

Sana Kishan

सिगास गाउँपालिका वडा नं २ गाँजरी बजारस्थित एक पसलको कोठमा उनीमृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली पुगेको र घटनाका बारेमा अनुसन्धान भईरहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close