Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गर्मीमा कांक्राः स्वस्थ्य र सौन्दर्यका लागि कति उपयोगी !

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १५, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

गर्मीमा तिर्खा मेट्न कांक्रा खाइन्छ । यसमा पानीको मात्रा ९० प्रतिशत हुन्छ । कांक्रा खानमा रसिलो त हुन्छ नै, स्वस्थ्य र सौन्दर्यका लागि उपयोगी पनि । त्यसैले यसलाई कसैले सलादको रुपमा त कसैले अचारको रुपमा सेवन गर्छन् । कसैले घरेलु सौन्दर्य प्रसाधनको रुपमा पनि प्रयोग गर्छन् । यो निकै बहुउपयोगी छ ।

 

उल्टी, थकान, जलन, प्यास, रगत सम्बन्धि समस्या लगायत मधुमेह जस्ता रोगमा समेत कांक्रा फाइदाजनक मानिन्छ । अझ बेहासीमा काँक्रो सुघाउनाले मानिसलाई तुरुन्तै होशमा ल्याउन सकिन्छ । साथै काक्रोको रसमा चिनी वा मिश्री मिसाएर पिउनाले पिसाब नहुने वा कम हुने समस्या समेत हटेर जान्छ ।

के पाइन्छ ?
– कांक्रामा ९० प्रतिशत पानी हुन्छ, जसले गर्मीको रापबाट शरीरलाई शीतल बनाइराख्छ ।
– कांक्राको सेवनले शरीरमा पानीको मात्रा अभाव हुन दिदैन ।
– यसमा क्याल्सियम, फोसफोरस, सोडियम तथा म्याग्नेसियम यथेष्ट मात्रामा पाइन्छ ।

त्यसबाहेक काँक्रोका यति धेरै फाइदा छन् । जुन यस प्रकार छन्ः

१. पाचन प्रणाली राम्रो बनाउँछ
काँक्रोको सेवनले कव्जियत, बायु, एसिडिटी लगायतका पेट सम्बन्धि सबै समस्या हटाउन मद्दत गर्छ ।

२. मोटोपना कम गर्छ
काक्रोमा टारटरेट एसिड नामक तत्व पाइन्छ । जसले शरीरमा उर्जा प्रवाह गर्नुका साथै शरीरको तौल कम गर्न मद्दत गर्छ । साथै काँक्रोमा कैलोरीको मात्रा कम हुने भएकोले यसको सेवनले मोटोपनालाई समेत नियन्त्रणमा राख्न मद्दत गर्छ ।

३. छाला सुन्दर बनाउँछः
अनुहारको चिल्लोपना हटाउन पनि काँक्रोको प्रयोग फाइदाजनक मानिन्छ । त्यसको लागि काँक्रोलाई मुखमा दल्नुहोस् र पानीले मुख धुनुहोस् । यो प्रकृया दोह¥याउनाले अनुहारको चिल्लोपना त हट्छ नै, अनुहारमा भएका दाग समेत हटाउँछ । अझ काक्रोको पानी हात, मुखमा लगाउनाले हात फुट्ने समस्या समेत हटेर जान्छ ।

४. पानीको कमी हटाउँछ
काक्रोमा पानीको मात्रा ज्यादा हुन्छ । यसमा ९५ प्रतिशत पानी हुन्छ । त्यसैले गर्मीको समयमा शरीरमा पानीको कमी हुन नदिन पनि काक्रोको सेवन उपर्युक्त मानिन्छ ।

५. मधुमेह तथा कोलेस्ट्रोरमा लाभदायक
काँक्रोको सेवनले मधुमेह तथा कोलेस्ट्रोरको मात्रा सामान्य रहन्छ । काँक्रोले इन्सुलिनलाई समेत नियन्त्रणमा राख्छ । साथै काक्रोमा स्टीराल नामक तत्व पाइन्छ जसले कोलेस्ट्रोरको मात्रालाई कम गर्दछ ।

६. कपाल लामो बनाउँछ
काक्रोको नियमित सेवनले कपाल बढाउन मद्दत गर्छ । यसमा सिलिकन तथा सल्फरको मात्रा धेरै हुने भएकोले यो कपाल बढाउनमा लाभकारी मानिन्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढी प्रभावित नुवाकोटमा अर्थमन्त्री वाग्ले, उद्धारदेखि पुनर्स्थापनासम्मको अवस्थाबारे स्थलगत जानकारी

बाढी प्रभावित नुवाकोटमा अर्थमन्त्री वाग्ले, उद्धारदेखि पुनर्स्थापनासम्मको अवस्थाबारे स्थलगत जानकारी

भदौ १४, २०८३
कञ्चनपुरमा १४१ मिलिमिटर वर्षा, नदी–खोलामा बाढीको जोखिम बढ्यो

कञ्चनपुरमा १४१ मिलिमिटर वर्षा, नदी–खोलामा बाढीको जोखिम बढ्यो

भदौ १४, २०८३
त्रिशूलीको बाढीले काठमाडौं–मुग्लिन सडक बन्द, सयौँ यात्रु अलपत्र

त्रिशूलीको बाढीले काठमाडौं–मुग्लिन सडक बन्द, सयौँ यात्रु अलपत्र

भदौ १४, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज वर्षाको सम्भावना, उद्धारमा थप चुनौती

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज वर्षाको सम्भावना, उद्धारमा थप चुनौती

भदौ १४, २०८३
वीरेन्द्रको जन्मदिनमा दाजुभाइको उदाहरणीय सहयोग, बाढीपीडितका लागि ३६ हजार ५ सय ५५

वीरेन्द्रको जन्मदिनमा दाजुभाइको उदाहरणीय सहयोग, बाढीपीडितका लागि ३६ हजार ५ सय ५५

भदौ १३, २०८३
सातै प्रदेशमा बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन

प्रधानमन्त्रीले भनेः प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि पहल भइसकेको छ

भदौ १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व