Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बारम्बार रिगंटा लाग्नु हुनसक्छ गम्भीर रोगको संकेत !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १५, २०७९
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

हाम्रो शरीरलाई सन्तुलन राख्न आँखा, दिमाग, कान, गोडा र मेरुदण्डको नसाले एकसाथ काम गरिरहेको हुन्छ । यो मध्ये हुनै एक अंगले काम गर्न छोडेमा चक्कर (रिगंटा) लागेको महसुस हुन्छ । कहिलेकाँही यो गम्भीर पनि हुनसक्छ । यदि कसैलाई बारम्बार रिगंटा लाग्न र लड्ने गरेको छ भने ती व्यक्तिलाई गम्भीर रोग लागेको हुनसक्छ ।

 

यस्ता संकेतः
यदि अत्यधिक टाउको दुख्ने, छात्ती दुख्ने, टाउकोमा चोट, उच्च ज्वरो, मुटुको धड्कन बढ्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने, गला लाग्ने, हेर्न वा बोल्न समस्या हुने, बान्ता हुने र कमजोरी महसुस हुने लक्षण देखिएमा तुरुन्तै डाक्टरको सल्लाह लिनुहोस् ।

रिगंटाः
यदि तपाईंको वरिपरीका सामान घुमेजस्तो लाग्छ यसलाई रिगंटा लाग्ने भनिन्छ । यस्तो समयमा टाउको थोरै घुमाउन पनि समस्या हुन्छ । यस्तो जब कानको भित्र कुनै पनि भागमा वा दिमागको नसामा कुनै पनि समस्या आएमा बीपीपीवी (द्यभलष्नल उबचयहथकmब िउयकष्तष्यलब िखभचतष्नय) हुन्छ ।

बीपीपीवीका कारण रिगंटा लाग्नुः
कानमा भएको तरल पदार्थले मस्तिष्कलाई पनि नियन्त्रण गर्छ । बीपीपीवी हुँदा कानको भित्रको क्याल्शियमका स–साना टुक्रा आफ्नो स्थानबाट हलचल गर्छन् । यस्तो अवस्थामा दिमागलाई गलत संकेत प्राप्त हुन्छ । सामान्यतयाः यस्तो अवस्था कुनै खास उमेरमा वा टाउकोमा कुनै चोट लाग्ने कारण हुन्छ । बीपीपीवी गम्भीर हुँदैन र विस्तारै आफै हराउँदै जान्छ । र यसलाई ठिक गर्नका लागि व्यायाम गर्नुपर्छ ।

संक्रमणः
कानको नसा सुन्निएमा पनि रिगंटा लाग्छ । यो भेष्टिबुलर न्युरिटिस वा लेब्रिंथाइटिस हुनसक्छ । यो दुवै कानमा इन्फेक्सन हुँदा हुनसक्छ । यसको कारण अचानक चक्कर लाग्ने, कान बज्ने, ठीकसँग नसुनिने, बान्ता हुने, कान दुख्ने आदि समस्या हुन्छ । यस्ता लक्षण केही हप्तासम्म रहन्छ । यो एन्टिबायोटिकको मद्दतले निको पार्न सकिन्छ ।

मेनेयर रोगका कारणः
यो रोग लागेको समयमा लामो समयसम्म कानमा दबाब महसुस हुन्छ । यसका साथै मानिसहरुलाई सुन्नमा समस्या हुने, थकाई लाग्ने गर्छ । मेनेयर रोगमा कामको भित्र धेरै तरल पदार्थ जम्मा हुन जान्छ । यसको लागि डाक्टरको औषधिसँगै डाइट पनि खानुपर्छ ।

रक्तसञ्चारः
रक्तसञ्चार पनि रिगंटा लाग्ने समस्याको कारण हुनसक्छ । मस्तिष्कमा निरन्तर अक्सिजनको आपूर्तिको आवश्यकता हुन्छ । मस्तिष्कसम्म अक्सिजन नपुगेको कारण कारण बेहोश हुने स्थितिको सिर्जना हुन्छ । यदि तपाईंलाई यस्तो हुन्छ भने तुरुन्तै डाक्टरसँग सल्लाह गर्नुस् । कहिले काँही एन्टिबायोटिक्स जस्ता औषधिका कारण पनि रिगंटा लाग्न सक्छ ।

पानी कम हुँदाः
धेरैजसो मानिसहरु पानी कम पिउने गर्छन् । मधुमेहका रोगीले पानी कम पिउँदा रक्तचाप हुने र रिगंटा लाग्छ । – रातोपाटी बाट सभार

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व