सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीको मोहना नदीमा डुबेर दुई बालकको मृत्यु

कैलालीको मोहना नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका –३ स्थित धनगढीलाई कञ्चनपुरको राजघाट जोड्ने पक्की पुलमुनि मोहना नदीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

Sana Kishan

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका –३ विशालनगरका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय बुष्णु गुप्ता रहेका उनले बताए । उनीहरू मध्ये चौधरी नदीमा डुबेपछि निकाल्न गएका गुप्ताको पनि डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ ।

World Link Ads
Mahakali Polytechnic

दुवै जनाको शव नदीबाट निकालेर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । सगुन खबर बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.