सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भिरबाट लडेर अछाममा एक पुरुषको मृत्यु

अछाम– भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको ढकारी गाउँपालिका–८ पैयाँसेनका अन्दाजी ३९ वर्षीय जगतनाथ उपाध्याय भिरबाट लडेर शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

भीरबाट लडेर गम्भीर घाइते भएका उपाध्यायलाई कमलबजार स्वास्थ्य चौकी पुर्याउँदा मृत घोषणा गरिएको थियो । गोदावरी न्युज बाट सभार

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.