सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

सर्पको टोकाइबाट बैतडीमा एक जनाको मृत्यु

1,238
Sana Kishan

बैतडी– बैतडीमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नं ७ पिपलचौताराका ५५ वर्षीय करि दमाइको सर्पटोकाइबाट मृत्यु भएको हो।

Karnali Traders

शुक्रबार बिहान घरमै सुतिरहेका बेला उनलाई सर्पले टोकेको बताइएको छ । सगुन खबर बाट सभार

 

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.