बैतडी– बैतडीमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नं ७ पिपलचौताराका ५५ वर्षीय करि दमाइको सर्पटोकाइबाट मृत्यु भएको हो।

शुक्रबार बिहान घरमै सुतिरहेका बेला उनलाई सर्पले टोकेको बताइएको छ । सगुन खबर बाट सभार