सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडीको सिगास गाउँपालिकाका जनप्रतिनिधिहरुले लिए शपथ

103
Sana Kishan

बैतडीको सिगास गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सिगास गाउँपालिकाको केन्द्र गर्जेमा आयोजित शपथ ग्रहण समारोहमा गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले शपथ ग्रहण गरेका हुन् ।

Karnali Traders

सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले नवनिर्वाचित अन्य जनप्रतिनिधिहरुलाई शपथ ग्रहण गराएका हुन् । सिगास गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित ४७ जना जनप्रतिनिधिहरु निर्वाचित भएका छन् । सगुन खबर बाट सभार

 

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.