सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडीमा शुक्रबार साँझ परेको असिनापानीले तरकारी बालीमा क्षति

176
Sana Kishan

बैतडीमा शुक्रबार साँझ परेको असिनापानीले तरकारीबालीमा व्यापक क्षति पुर्याएको । जिल्लाको दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका, सिगास गाउँपालिका लगायतका क्षेत्रमा असिनापानीले तरकारीबालीमा क्षति पुर्याएको किसानहरुले बताएका छन् ।

Karnali Traders

बारीमा लगाएको काक्रा, फर्सी लगायतका तरकारीहरु पुरै नष्ट भएका किसान दानबहादुर बिष्टले बताए । यस्तै फलफूलमा पनि असिनाले व्यापक क्षति पुर्याएको छ । साँझ आएको असिनापानीले किसानहरुले लगाएका मकैमा समेत क्षति पुगेको स्थानीयहरुले बताएका छन् ।

Arus

(सगुन खबर बाट सभार)

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.