अत्तरिया – गोदावरी – ८ मा नेकपा एमाले बिजयी भएको छ । केही बेर अघि सम्पन्न मत परिणाम अनुसार एमाले अध्यक्ष का उम्मेदवार गोबिन्द चौधरी १ हजार ७१ मत पाएर पुरै टिम सहित निर्बाचित भएका छन् । उनका निकटतम प्रतिष्पर्धी काँग्रेस का उम्मेदवार टेक बहादुर देउवा ले ९८१ मत पाए । त्य्स्तै उक्त वडाबाट राप्रपा का प्रेम बहादुर बोगटीले ९०८ मत पाए । यो संगै गोदावरी मा एमाले ले २ वडा मा जित हासिल गरेको छ । गोदावरी न्युज बाट सभार
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट









Discussion about this post