सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राप्रपाका केन्द्रिय प्रवक्ता ज्ञानेन्द्र शाही भोलि बैतडी आउँदै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय प्रवक्ता ज्ञानेन्द्र शाही बैतडी आउने भएका छन् । आसन्न स्थानीयतहको निर्वाचनलाई मध्यनजर गरेर पार्टीका केन्दीय प्रवक्ता शाही सहित राप्रपाका केन्द्रिय नेताहरु भोलि बैतडी आउने राप्रपाका तर्फबाट पाटन नगरपालिकामा मेयरका उम्मेदवार प्रेम चन्दले जानकारी दिए ।

Sana Kishan

पाटनको खुल्ला मञ्चमा राप्रपा बैतडीले शुक्रबार आयोजना गर्ने चुनावी आमसभालाइ सम्बोधन गर्नका लागि प्रवक्ता शाही बैतडी आउन लागेका चन्दले बताए । स्थानीय तहको चुनावमा राप्रपाका एजेण्डका बारेमा जानकारी गराउन चुनावी सभाको आयोजना गरिएको राप्रपा बैतडीले जनाएको छ । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.