Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यस्ता छन् ल्वाङका फाईदा !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १५, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धेरैले ल्वाङ खानाको परिकारमा मसलाको रूपमा प्रयोग गर्छन् । चिया र खानालाई सुगन्धयुक्त तथा स्वादिष्ट बनाउन यसको प्रयोग गरिन्छ।

ल्वाङको काम यतिमा मात्र सीमित छैन । यसमा युजेनल नामक तत्व हुन्छ, जसले साइनस र दाँतको दुखाइबाट मुक्त गर्नुका साथै कैयौँ स्वास्थ्य समस्याबाट छुटकारा दिलाउँछ। ल्वाङले गर्मी गराउने भएकाले जाडो मौसममा यसको प्रयोग बढी फाइदाजनक हुन्छ।

पेटको दुखाइ
पेट दुखाइबाट ग्रसित मानिसका लागि ल्वाङ निकै लाभदायक हुन्छ। तपाईंमा ग्यास्ट्रिकको समस्या छ भने पनि ल्वाङको प्रयोग गरिहाल्दा उपयुक्त हुन्छ । ल्वाङको प्रयोगपछि यस्तो समस्या हुनेलाई राहत मिल्न जान्छ । खानापछि सधैँ एउटा ल्वाङ चपाउने बानीले शरीरमा सकारात्मक असर पार्छ।

टाउको दुखाइ
ल्वाङले पेटको दुखाइसँगै टाउको दुखाइको समस्या भएकालाई पनि आराम प्रदान गर्छ। धेरैको बानी हुन्छ कि टाउको दुख्नेबित्तिकै औषधिको प्रयोग गर्ने । तर, औषधिको प्रयोगले साइड इफेक्टको सम्भावना पनि उत्तिकै हुन्छ। ल्वाङ यस्तो औषधि हो, जसको कुनै साइड इफेक्ट हुँदैन।

घाँटीको समस्या
जाडोमा धेरैलाई घाँटीको समस्या हुन्छ । घाँटी खसखसाउनु वा चिलाउनु सामान्य हुन सक्छ । तर, कहिलेकाहीँ घाँटीमा गम्भीर असर पनि देखिन सक्छ । जसका कारण अत्यधिक दुखाइ हुन्छ । ल्वाङको प्रयोगले यस्तो समस्याबाट छुटकारा
मिल्न सक्छ ।

चिसो भगाउन
जाडोमा चिसो भगाउन पनि ल्वाङको प्रयोग गर्न सकिन्छ । नियमित ल्वाङको प्रयोगले चिसो मौसममा लाग्ने कतिपय भाइरल रोगबाट बच्न सकिन्छ । यसले चिसोसम्बन्धी कतिपय रोगलाई निको पार्ने पनि काम गर्छ ।

छालाको दाग हटाउन
ल्वाङले छालासम्बन्धी विभिन्न समस्याबाट मुक्त पार्ने काम गर्छ । मुसा, ब्ल्याक हेड्स, ह्वाइट हेड्सजस्ता समस्या भएमा ल्वाङको तेल प्रयोग गर्दा हुन्छ । यसको तेल प्रयोग गर्दा भने फेसप्याकमा अलिकति मिसाउने गर्नुपर्छ । यसलाई सीधै छालामा छुवाउनुचाहिँ हुँदैन । ल्वाङको तेलले छाला र अनुहारलाई सफा गर्ने काम पनि गर्छ। नयाँ पुस्ता बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३
रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३
कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

भदौ ११, २०८३
हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

भदौ ११, २०८३
रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

भदौ ११, २०८३
उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व