Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

उच्च रक्तचापका बिरामीले दही खान मिल्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १०, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

व्यस्त जीवनशैली, मानसिक तनाव र कम शारीरिक गतिविधिका कारण पछिल्लो समय उच्च रक्तचापका बिरामी बढिरहेका छन् । उच्च रक्तचापका कारण मस्तिष्कघात, प्यारालाइसिस र निद्रा नलाग्ने जस्ता समस्या आउन सक्छन् । यसकै कारण हृदयघात समेत हुनसक्छ ।

यसको समस्याबाट बच्न विभिन्न उपाय अपनाउनुपर्ने चिकित्सकहरु बताउँछन् । उच्च रक्तचापको समस्या कम गर्न खानेकुरामा पनि ध्यान दिनुपर्छ । धेरैजसो उच्च रक्तचापका बिरामी दही खान रुचाउँदैनन् । दहीले रक्तचापलाई अझ बढाउने उनीहरुमा भ्रम देखिन्छ ।

तर चिकित्सकहरु भने दहीले उच्च रक्तचापका बिरामीका लागि दही फाइदाजनक रहेको बताउँछन् । दहीमा क्याल्सियम, आइरन, पोटासियम, भिटामिन बी र म्याग्नेसियम जस्ता पोषक तत्व पाइने भएकाले उच्च रक्तचाप नियन्त्रण गर्न यसले मद्दत गर्ने उनीहरुको भनाइ छ ।

दहीमा पाइने म्याग्नेसियमलाई पनि स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक मानिन्छ । यसमा पाइने क्याल्सियमले मांसपेशीको बलियो बनाउँछ भने हड्डीसम्बन्धी समस्यालाई कम गर्न सहयोग गर्छ । यसको प्रयोगले मुटुसँग सम्बन्धित समस्यालाई पनि फाइदा गर्छ ।

दहीको प्रोबायोटिक गुण स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले पाचन प्रणालीमा सुधार ल्याउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । यसको सेवनले ताजापनको पनि महसुस हुन्छ ।

दहीलाई प्रोट्रिनले भरिपूर्ण खाद्य पदार्थका रुपमा लिइन्छ । यसले आन्द्रालाई पनि स्वस्थ राख्न सहयोग पु¥याउँछ । महीले पनि उच्च रक्तचापको समस्यालाई नियन्त्रण तथा कम गर्न सहयोग गर्छ ।

दही यसकारण फाइदाजनक

दही सेवनले पाचन प्रणालीलाई फाइदा पु¥याउँछ । पेट खराब हुँदा दही खाए निको हुन्छ । दहीलाई सन्तुलित स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । यसको सेवनले शान्त बनाउने काम गर्छ भने तौल नियन्त्रणमा पनि सहयोग पु¥याउँछ । दहीलाई छालाको लागि पनि महत्वपूर्ण मानिन्छ ।

दहीलाई रातमा नभई सकेसम्म दिउँसो सेवन गर्नुपर्छ । राति दही खाँदा रुघाखोकी लाग्न सक्छ । साससम्बन्धी समस्या भएका बिरामीले भने राति कहिल्यै पनि दही सेवन गर्नुहुँदैन ।

तर फ्याट भएको दहीले भने मुटुमा केही असर पार्न सक्ने मुटुरोग विशेषज्ञ डा. हरिहर दाहाल बताउँछन् । यद्यपि यसमा विस्तृत अध्ययन हुन बाँकी नै रहेको उनको भनाइ छ । समग्रमा दही स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक रहेको र माइग्रेन तथा ग्यास्टिकको समस्या भएका व्यक्तिले सेवन गर्न नहुने उनी बताउँछन् ।

‘दहीले माइग्रेन र ग्यास्टिकको समस्या भएकालाई हानि गर्छ, तर मुटुमा भने यही नै असर गर्छ भनेर भन्न सकिंदैन,’ डा. खनाल भन्छन्, ‘फ्याट नभएको दहीले स्वास्थ्यलाई फाइदा पु¥याउँछ । दहीले पाचन प्रणालीलाई मजबुत बनाउनुका साथै गर्मीमा पनि लाभदायक हुन्छ ।’ अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३
रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३
कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

भदौ ११, २०८३
हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

भदौ ११, २०८३
रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

भदौ ११, २०८३
उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व