Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बिर्सने बानी नयाँ कुरा सिक्ने प्रक्रिया हो ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ बैशाख ९, शुक्रबार १९:२६
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

दैनिक जीवनमा प्रयोग हुने स–साना कुराहरु हामी बिर्सिरहेका हुन्छौं । जस्तै, चाबी राखेको ठाउँ बिर्सिनु, सानो कागजको टुक्रा बिर्सिनु, मोबाइलमा रिचार्ज गर्न बिर्सिनु आदि ।

तपाईंलाई बिर्सिने बानी छ भने चिन्ता नलिनुहोस् । वैज्ञानिकले युवावस्थामा बिर्सिने बानीलार्ई समस्या नमान्न भनेका छन् । उनीहरुका अनुसार बिर्सिनु नयाँ कुरा सिक्ने प्रक्रिया हो । बिर्सिनुले महत्वपूर्ण जानकारीसम्म पु¥याउन मद्दत गर्ने बताइन्छ ।

डब्लिनको ट्रिनिटी कलेज र क्यानडाको टोरन्टो विश्वविद्यालयको अगुवाइमा भएको अध्ययन अनुसार बिर्सिएका कुरा मान्छेले दोस्रो पटक नसम्झिने भन्ने नहुने देखिएको छ । उनीहरुले ती बिर्सिएका कुराहरु मस्तिष्कसम्म पुग्न मात्रै नपाउने बताएका छन् ।

 

मस्तिष्कको भण्डारण क्षमता

हामीले के बिर्सिने ? के गर्ने वा नगर्ने ? भन्ने कुरा मस्तिष्कले नै तय गर्ने शोधकर्ताको दाबी छ ।

केही स्थायी यादहरु स्नायुको तन्तुमा जम्मा हुने भएकाले ती अवचेतनका रुपमा मनमा रहन्छन् । जसका कारण मान्छेले ती कुरा कहिल्यै बिर्सिन सक्दैन । हाम्रा लागि के कुरा जरुरी छ, कुन याद आवश्यक छ भन्ने कुरा दिमागले नै निर्धारण गर्ने भएकाले उसले नै याद जम्मा गर्ने र हटाउने काम गर्ने शोधकर्ताले दाबी गरेका छन् ।

जिन्दगीमा हामीले अनेकौं यादहरु बनाउँछौं । तर तीमध्ये केही मात्रै सम्झनामा रहन्छन् । समयसँगै याद पनि विलिन हुँदै जाने आम धारणा छ । तर विज्ञहरुले यसलाई मस्तिष्कको भण्डारण गर्ने कारण बताइरहेका छन् । जसले काम नलाग्ने कुराहरुलाई बिर्सिन मद्दत गर्छ ।

ट्रिनिटी कलेजका स्नायु विज्ञ टामस रायन र टोरन्टो विश्वविद्यालयका पल फ्रयाङ्कल्याण्डले अल्जाइमरका बिरामीको कुरा भने फरक रहेको बताएका छन् । आम मानिसका लागि बिर्सिनु फाइदाजनक हुन सक्ने शोधकर्ताको तर्क छ ।

बिर्सिने बानीले व्यवहार लचिलो बनाउने र राम्रा निर्णय लिन सहयोग गर्ने उनीहरुले बताएका छन् । अध्ययन अनुसार बिरामीका कारण बिर्सिएका याद सम्झिने बनाउन सकिन्छ । तर अल्जाइमरका बिरामीलाई भने यो सम्भव हुँदैन ।

याद बसिरहनु र पुनः सम्झना हुनु ‘एनग्राम सेल्स’मा निर्भर

‘यादहरु स्नायुको तन्तुमा जम्मा हुन्छन् । जसलाई एनग्राम सेल्स भनिन्छ । याद बनिरहनु वा फिर्ता आउनु यिनै तन्तु पुनः सक्रिय हुँदा हुन्छ,’ डा. रायनले भनेका छन् ।

एनग्राम सेल्स सक्रिय नभएपनि मान्छे बिर्सिन थाल्छ । ‘यादहरु बाकसभित्र जम्मा भएका गहना जस्तै हुन् । जुन बाकस खोल्ने चाबी वा कोड हामीसँग हुँदैन । यादहरु फर्किने पनि यसैको कारण हो,’ उनले भनेका छन् । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ बैशाख ९, शुक्रबार १९:२६
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ बैशाख ९, शुक्रबार १९:२६
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ बैशाख ९, शुक्रबार १९:२६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

२०७९ बैशाख ९, शुक्रबार १९:२६
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

२०७९ बैशाख ९, शुक्रबार १९:२६
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७९ बैशाख ९, शुक्रबार १९:२६
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७९ बैशाख ९, शुक्रबार १९:२६
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७९ बैशाख ९, शुक्रबार १९:२६
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ बैशाख ९, शुक्रबार १९:२६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व