सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको पाटन नगरपालिका वडा नं १० स्थित सिद्धपुर स्वास्थ्य चौकीमा निःशुल्क अल्ट्रासाउन्ड शिविर संचालन हुने

183
Sana Kishan

बैतडी – बैतडीको पाटन नगरपालिका वडा नं १० स्थित सिद्धपुर स्वास्थ्य चौकीमा एकदिने निःशुल्क अल्ट्रासाउन्ड शिविर सञ्चालन हुने भएको छ ।

पाटन नगरपालिकाको आयोजनामा भोली विहिबार ८ गते शिविर संचालन हुने भएको हो । गर्भवती महिलाहरुको लागी निःशुल्क अल्ट्रासाउन्ड शिविर संचालन हुने सिद्धपुर स्वास्थ्य चौकीका इन्चार्ज महेन्द्र बोहराले बताए ।

Arus
Karnali Traders

सिद्धपुर स्वास्थ्य चौकीमा निःशुल्क शिविर संचालन हुने जनाउदै स्वास्थ्य चौकीका ईन्चार्ज बोहराले गर्भाअवस्थामा विभिन्न समस्या आउने भएकाले गर्भवती महिलाहरुले शिविरमा आएर सेवा लिन सम्बन्धित सवैमा आग्रह गरेका छन ।

यस्तै वैशाख ९ गते आधारभुत स्वास्थ्य सेवा केन्द्र टकरे र वैशाख १० गते सिद्धेश्वर स्वास्थ्य चौकी खोड्पेमा पनि शिविर सञ्चालन हुने पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदन सिंह महराले जानकारि दिए । दिपक महराले सगुन खबरमा लेखेका छन्।

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.