Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

के फाइदा छ खाना बिस्तारै चपाएर खानुको ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ७, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

खाना के खाने ? धेरैले यसको जवाफ खोज्ने गर्छ । सन्तुलित र पौष्टिक आहार खानुपर्छ भन्ने हामीले जानकारी पाइसकेका छौं । खाना कसरी सन्तुलित हुन्छ ? यसको जावफ पनि धेरैले खोजिसके होलान् । सन्तुलित खाना त्यही हो, जसमा शरीरलाई आवश्यक पौष्टिक तत्व पुग्दो हुन्छ ।

शरीरलाई जीवित एवं स्वस्थ्य राख्नका लागि पौष्टिक पदार्थको आवश्यक हुन्छ । त्यस्ता पौष्टिक पदार्थमध्ये अधिकांश खानेकुराको माध्यामबाट आपूर्ति हुन्छ । खानेकुरा नै पौष्टिक तत्वको स्रोत हुन् ।

अतः स्वस्थ्य जीवनका लागि कुन खानेकुरामा के पौष्टिक तत्व हुन्छ भन्ने जान्नुपर्छ । साथसाथै ति पौष्टिक तत्व कसरी ग्रहण गर्ने र कति मात्रामा लिने भन्ने कुराको पनि ज्ञान हुनुपर्छ ।

यी भए, सन्तुलित र पौष्टिक खानपानको कुरा ।

यससँगै हामीले जान्नुपर्ने अर्को कुरा हो, कसरी खाने भन्ने । खान पनि जान्नुपर्छ भनिन्छ । वास्तवमा खाना खाने तरिकाले पनि हाम्रो स्वास्थ्यमा प्रभाव पार्छ । खाना कसरी खाइयो भन्ने कुरा एकदमै महत्वपूर्ण छ ।

अक्सर हामी खाना सेवन गर्दा सोच्दैनौ, स्वाद लिएर बिस्तारै खानुपर्छ भन्ने कुरा । खाना खानका लागि हामी उति समय छुट्याउँदैनौ । आरमसाथ खाना सेवन गर्दैनौं । जबकी खानामा रहेको पौष्टिक पदार्थ राम्ररी ग्रहण गर्नका लागि विस्तारै चपाएर खाना खानुपर्छ ।

किन ?

खाना खाँदा स्वाद लिएर चपाई–चपाई खानुपर्छ । तर, किन ?

किनभने, यसरी खाँदा मुखमा पर्याप्त पाचन रस निस्कन्छ । खानेकुरा राम्ररी टुक्रिन्छ । यसरी टुक्रिएको खाना पाचनरससँग घुल्छ । फलतः खानेकुरा पचाउन सजिलो हुन्छ ।

त्यस बिपरित राम्ररी नचपाई, हतार–हतार खानेकुरा खाइयो भने त्यसबाट आवश्यक पोषक तत्व शरीरले ग्रहण गर्न सक्दैन ।
यसले मोटोपना बढ्नुका साथै खाएको खानालाई शक्तिमा परिणत गर्ने –मेटाबोलिक )क्षमतामा ¥हास आउने सम्भावना बढी रहन्छ । शरीरको मेटाबोलिक क्षमतामा ¥हास आएमा मधुमेह हुने, मोटापना, मुटु रोग लगायतका समस्या पैदा हुन्छ ।

बिस्तारै चपाएर खाना खाँदा अनेक फाइदा पुग्छ ।

–पूर्खाहरुले भन्ने गरेका छन्, खानेकुरा स्वाद लिएर खानुपर्छ । कुनैपनि खानेकुरा हतारमा पेट भर्नका लागि खाने होइन, स्वाद लिएर मन तृप्त हुनेगरी खानुपर्छ । यसले शरीरलाई उर्जा दिन्छ, मनलाई सन्तुष्ट तुल्याउँछ ।

–खानेकुरा सेवन गर्दा बिस्तारै चपाएर खानुपर्छ । हामीलाई थाहा नै छ, राम्ररी चपाएको खानेकुराले पाचन यन्त्रलाई भार दिदैन । सहजै पच्छ । यसले शरीरलाई आवश्या पोषक तत्व आपूर्ति हुन पाउँछ ।

–चपाएर खानुको अर्को फाइदा भनेको ओभरडोज खाइँदैन । जबकी हतारमा खाना सेवन गर्दा भरपेट खाइन्छ । के भनिन्छ भने खाना कहिल्यै भरपेट खानुहुँदैन । यसले पचाउने क्रियामा असर गर्छ । खाना सेवन गर्दा एक तिहाई भाग खाली रहनुपर्छ ।

–खाना चपाएर सेवन गर्दा पेटमा अतिरिक्त भार पर्दैन । अपचको समस्या हुँदैन । एसिडिटी बढ्दैन । नयाँ पुस्ता बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३
रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३
कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

भदौ ११, २०८३
हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

भदौ ११, २०८३
रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

भदौ ११, २०८३
उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व