सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जानीराखौँ- सर्ने रोगका मुख्य कारक तत्त्वहरू

222
Sana Kishan

 

नेपालमा पछिल्लो समय जीवनशैलीमा आएको परिर्वतन कारण नसर्ने रोगीहरु बढ्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा १० जनाको मृत्यु मध्ये ७ जनाको मृत्युको कारण सर्ने रोग भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीले बताए ।

 

Arus
Karnali Traders

यस्तै, नेपालमा नसर्ने रोग बढेसँगै स्वास्थ्य स्याहारसम्बन्धी लागत पनि वृद्धि भइरहेको उनले बताए । नेपालको सन्दर्भमा नसर्ने रोग लाग्नुको मुख्य कारण पाँचवटा रहेको उनले बताए ।

 

जस्तै, अस्वस्थकर खाना खाने, सुर्तीजन्य पदार्थको सेवन गर्ने, वायु प्रदूषण,मादक पदार्थको सेवन गर्ने र शारीरिक निस्क्रियता कारण विषेश गरि नसर्ने रोगका मुख्य कारक तत्वहरु भएको डा.अधिकारीको भनाइ छ ।

(स्रोत: ratopati.com)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.