Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीमा चुनावी तालमेलका बारेमा सत्ता गठबन्धनका तिन दलहरूबीच प्रारम्भिक छलफल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २४, २०७८
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बैतडी –  बैतडीमा सत्ता गठबन्धनका दलहरुले चुनावी तालमेलका बारेमा प्रारम्भिक छलफल गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनका बिषयमा सत्ता गठबन्धनका दलहरुबीच जिल्लामा पहिलो पटक बिहीबार छलफल भएको हो ।

छलफलमा नेपाली कांग्रेसका सभापति चतुरबहादुर चन्द, माओवादी केन्द्रका जिल्ला इन्चार्ज नरेन्द्र कुँवर र एकीकृत समाजवादीका जिल्ला इन्चार्ज परमानन्द भट्टको सहभागिता रहेको थियो । सभापति चन्दको अध्यक्षतामा भएको छलफलले तीन सदस्यीय संयन्त्र समेत गठन गरेको छ । सो सयन्त्रमा काङ्ग्रेसका तर्फबाट सभापति चतुरबहादुर चन्द, माओवादीका तर्फबाट जिल्ला संयोजक शंकर भण्डारी र एकीकृत समाजवादीका तर्फबाट जिल्ला इन्चार्ज परमानन्द भट्टलाई राखिएको छ ।

प्रारम्भिक छलफलमा आगामी चुनावमा कसरी मिलेर जाने भन्ने बिषयमा पालिकास्तरमै गठबन्धन दलका नेताहरुसंग छलफल गर्ने सहमति भएको छ । स्थानीय तहका नेताहरुसंगको छलफलको निष्कर्षका आधारमा फेरी जिल्ला संयन्त्रमा छलफल हुने नेपाली काङ्ग्रेसका सभापति चतुरबहादुर चन्दले बताए ।

ऋउ ज्यकउष्तब
िकेन्द्रिय निर्णय अनुसार वडा तहसम्मै चुनावी गठबन्धन गर्ने र त्यसका लागि छलफल गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज नरेन्द्र कुँवर (विजयसुन्दर)ले बताए । उनले भने ‘हामीले केन्द्रिय सर्कुलर अनुसार चुनावी गठबन्धन गर्ने भनेका छौं । यसका लागि वडा तहदेखि नै छलफल गर्ने भनेका छौं ।’

नेपाली काङ्ग्रेसले पनि केन्द्रिय सर्कुलर अनुसार नै स्थानीय तहमा गठबन्धन दलका नेताहरुसंग छलफल गर्नका लागि सर्कुलर पठाएको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष चक्रबहादुर चन्दले बताए ।

१० ओटा स्थानीय तह रहेको बैतडीमा कुन ठाउँमा कसले उम्मेद्वारी दिने भन्ने बिषयमा अझै टुंगो लागि नसकेको सभापति चन्दले बताए । स्थानीय आवश्यकताका आधारमा तालमेल गरेर अघि बढ्ने योजना रहेको उनले बताए ।

(स्रोत: sagunkhabar.com)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु
राजनीति

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र
राजनीति

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्
राजनीति

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३

नीति, नियत र नियती !

असार ९, २०८३
चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

असार ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व