सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीरबाट लडेर बैतडीमा एकजनाको मृत्यु

बैतडीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । सिँचाई कुलो निर्माणका क्रममा दशरथचन्द नगरपालिका– ७ सुर्कालका ५२ वर्षीय लक्ष्मण बडुको बुधबार भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

Sana Kishan

प्रदेश सरकार अन्तर्गत सिँचाइ डिभिजन कार्यालय पाटनबाट उपभोक्ता समितिमार्फत सुर्कालमा कुलो निर्माणको काम भईरहेको थियो । उक्त कुलो निर्माणका क्रममा एक्कासी लडेका बडु २५० मिटर तल खसेका र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.