सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडीको सुर्नया गाउँपालिकामा ११ हजार ३५९ मतदाता

173
Sana Kishan

बैतडीको सुर्नया गाउँपालिकामा ११ हजार ३ सय ५९ जना मतदाता रहेका छन् । ५ हजार ६ सय ९३ पुरुष र ५ हजार ६ सय ६६ महिला गरि सुर्नया गाउँपालिकामा ११ हजार ३ सय ५९ जना मतदाता रहेका हुन् ।

जसमध्ये सबै भन्दा बढी मतदाता वडा नं ४ मा १ हजार ९ सय ८१ जना रहेका छन् भने सबै भन्दा कम मतदाता वडा नं १ मा ६ सय ९० जना रहेका हुन् ।

Arus
Karnali Traders

यस्तै वडा नं २ मा १ हजार ५ सय २२ वडा नं ३ मा १ हजार २ सय ४१, वडा नं ५ मा १ हजार ८ सय ५२ , वडा नं ६ मा १ हजार ४ सय ९०, वडा नं ७ मा १ हजार ४ सय ३२ र वडा नं ८ मा १ हजार २ सय २६ जना मतदाता रहेका छन् ।

Nepali Khaja

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो । बैतडीमा १ लाख ४० हजार २०१ मतदाता रहेका छन् । सगुन खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.