सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

डोटी जिल्लामा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

166
Sana Kishan

डोटीमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको पुर्विचौकी गाउँपालिका ७ पोखरीको तिनट्टेमा से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

Karnali Traders

मृत्यु हुनेमा चालक गौरीगङ्गा नगरपालिका ४ ज्ञान बहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको र दुर्घटनामा अछामको चौरापाटी गाउँपालिका ३ का नरबहादुर भुल घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Arus

ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले बताएको छ । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.