Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन सकिन्न : मन्त्री पम्फा भुसाल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ३, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि घट्न नसक्ने बताएकी छन्। पश्चिम नवलपरासीको सुनवलस्थित सूर्यवस्तीमा निर्माण सम्पन्न भएको बुटवल–बर्दघाट २२० केभी प्रसारणलाइन तथा २२०–१३२ केभी न्यू बुटवल सव स्टेशनको उद्घाटन गर्न बिहीबार त्यहाँ पुगेकी मन्त्री भुसालले सो कुरा बताएकी हुन्।

अन्तर्राष्ट्रियरुपमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले त्यसलाई घटाउनु भनेर भनि राख्ने विषय नभएको बताएइकी हुन्। ‘मूल्यवृद्धि नकरात्मक परिघटना हो। यसले भान्सादेखि यातायातलगायत सबै क्षेत्रमा महँगी बढाएको छ।

यसबाट जुध्न सबै क्षेत्रले विद्युतलाई नै विकल्पकका रुपमा लिन जरुरी छ,’ उनले भनिन्। अहिले पनि पेट्रोल÷डिजलमा ३२ र एलपी ग्यासमा ६ सय रुपैँया घाटा व्यहोर्नु परेको उनले सुनाइन्। ‘मूल्यवृद्धि घटाउनुस भनेर भनि राख्ने विषय होइन। पेट्रोलियम पदार्थभन्दा विद्युत प्रयोगले ४० प्रतिशत भन्दाबढी मूल्य कम हुन्छ। त्यसैले महँगीको सुरक्षित उपाएको विकल्पक नै विद्युत हो,’ उनले भनिन्।

विद्युतका ग्रीड नपुगेका ठाउँमा २ वर्षभित्र पुग्नेगरी काम अघि बढिरहेको उनले जानकारी दिइन्। विद्युतलाई व्यापारका रुपमा अघि बढाउन नेपाल–भारत अन्तरदेसीय विद्युत प्रसारणको काम पनि अघि बढीरहेको उनले बताइन्। यहाँ निर्माण भएको सव स्टेशनले कुश्मा सव स्टेशन, भरतपुर सव स्टेशन, बुटवल सव स्टेशन र बर्दघाट सव स्टेशनलाई जोडेको छ।

यो सवस्टेशन कूल १ अर्ब ८ करोड रुपैँयामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरे पनि १ अर्ब ५ करोड रुपैँयामा काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ। सवस्टेशनको निर्माण कार्यको जिम्मेवारी भारतीय ठेकेदार कम्पनी श्री टाटा प्रोजेक्ट्स लि. इन्डिया कम्पनीलाई दिइएको थियो।

एसियाली विकास बैंकको सहुलियपूर्ण ऋण तथा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा सवस्टेशनको निर्माण कार्य सन २०१७ को नोभेम्बरबाट स्टेशनको काम सुरु भएको थियो। हरि शर्माले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व