बैतडी – नेपाली कांग्रेस डिलासैनीले महाधिवेशनमा खटिएका शिक्षकहरूलाई सम्मानित गरेको छ। घर घर जाऔ कांग्रेस जिताउ अभियान द्वारा आयोजित डिलासैनीको हरिनगरमा भएको कार्यक्रममा मा १४ औ महाधिवेशनमा वडा अधिवेशन र पालिका अधिवेशनमा खटिएका शिक्षकहरूलाई नेपाली कांग्रेस डिलासैले सम्मानित गरेको छ।

सम्मानित हुने शिक्षक हरूले नेपाली कांग्रेस डिलासैनीलाई धन्यवाद दिएका छन्। कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य यज्ञराज जोशी र बैतडी जिल्ला सभापति चतुर बहादुर चन्दले सम्मनित शिक्षक लाई टीका र सम्मान पत्र दिएर सम्मान गरेका थिए।









Discussion about this post