Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रगतिशीलको पक्षमा निर्वाचन परिणाम आउँछ : वरिष्ठ अधिवक्ता विष्णुमणी अधिकारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वरिष्ठ अधिवक्ता एवं आसन्न नेपाल बार एशोसिएशनको निर्वाचनमा प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए)को तर्फबाट अध्यक्षका उम्मेद्वार वरिष्ठ अधिवक्ता विष्णुमणी अधिकारीले आउँदो निर्वाचन प्रगतिशीलहरुको पक्षमा आउनेमा आफू विश्वस्त रहेको बताए।

प्रगतिशील तथा पेशागत समूहको चुनाबी प्रचारप्रसारका क्रममा चितवनका कानून व्यवसायीहरुलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता अधिकारीले सो कुरा बताएका हुन्। ‘स्वतन्त्र, निपक्ष र सक्षम न्यायपालिकाको स्थापना आजको आवश्यकता हो, न्यायपालिका भित्रका विकृति, विसंगति र भ्रष्ट्राचार अन्त्य गर्नु हाम्रो कर्तव्य हो, न्यायपालिका भित्रको भ्रष्ट्राचार, बेथिति र विकृतिमा शून्य सहनशीलताको नीतिप्रति हामी हिजो पनि प्रतिबद्ध थियौँ, आज पनि छौँ र भोलि पनि रहनेछौँ,’ वरिष्ठ अधिवक्ता अधिकारीले भने।

प्रगतिशिल कानुन व्यवसायीहरुले आसन्न नेपाल बार एशोसिएशनको निवार्चनका लागि प्रदेश नं. १ र मधेस प्रदेशमा आफ्नो चुनावी प्रचारप्रसारका कार्यक्रम सम्पन्न गरेका छन्।

प्रदेश नं. १ का जिल्ला अदालत बार एशोसिएशन र उच्च अदालत बार एशोसिएशनहरुमा प्रगतिशील तथा पेशागत समूहको चुनावी कार्यक्रम सम्पन्न गरेको प्रचारप्रसार अभियानमा संलग्न महासचिवका उम्मेद्वार अधिवक्ता केदार कोइरालाले बताए।

‘प्रदेश नं. १ का झापा, मोरङ, सुनसरी, धनकुटा जिल्ला अदालत बार एशोसिएशन र विराटनगर उच्च अदालत बार एशोसिएशन, मधेस प्रदेशका सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा जिल्ला अदालत बार एशोसिएशन, जनकपुर उच्च अदालत बार एशोसिएशन, राजविराज उच्च अदालत बार एशोसिएशनका झण्डै ३ हजार कानुन व्यवसायीहरुसँग भेटघाट गरिएको छ, भेटपश्चात प्रगतिशीलको प्रतिबद्धताप्रति कानुन व्यवसायीहरु उत्साहित पायौँ,’ महासचिवका उम्मेदवार कोइरालाले भने। अन्नपूर्ण पोस्ट बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व