इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने मध्येको एक टीम पञ्जाब किंग्सको कप्तान मयंक अग्रवाल भएका छन्।
सोमबार पञ्जाब किंग्सले आईपीएलको नयाँ संस्करण २०२२को लागि आफ्नो नयाँ कप्तानका रुपमा अग्रवाल चयन गरेको हो।
२०१८ देखि नै पञ्जाबमा रहेका अग्रवाल गत सिजनमा केएल राहुल कप्तान हुदाँ उनी उपकप्तान रहेका थिए।
अग्रवाललाई पञ्जाबले अक्सन अघि नै रिटेन गरेको थियो। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post