सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

116
Sana Kishan

बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको बुङ्गल नगरपालिका(३ स्थित बुङ्गल रन्लेक सडकखण्डको जुमेपानिमा से १ च १४४१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका ३८ वर्षीय जयबहादुर बोहराको मृत्यु भएको प्रहरीले बताए ।

Karnali Traders

शनिबार घर निर्माणका लागि काठ बोकेर खोल्लेक जाने क्रममा भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको देउलेक प्राथमिक स्वस्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टले बताए । दुर्घटनामा सोही ठाउँका अन्दाजी ३९ वर्षीय हर्कबहादुर बोहरा घाइते भएका र उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए। सगुन खबर बाट सभार

Arus

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

73  +    =  76