सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बझाङको बुंगल नगरपालिकाकी एक वृद्धा मृत फेला

बझाङ – बझाङको बुंगल नगरपालिकाकी एक वृद्धा मृत फेला परेकी छिन् । नगरपालिकाको वडा नं ४ का ७० बर्षीया सन्तोला नेपाली बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।

फागुन १० गते आफ्नो घरबाट छोरी भेट्न बित्थडचिर गाउँपालिका–६ गएकी उनी मृत फेला परेकी हुन् ।

Sana Kishan

सन्तोला छोरीको घरमा नपुगेको खबर आएपछि स्थानीयहरुले खोजतलास गरेका थिए । खोजी गर्ने क्रममा बित्थडचिर गाउँपालिका–६ मड भन्ने स्थानमा बाटोबाट अन्दाजी २ सय मिटर तल सन्तोलाको शव फेला परेको प्रहरीले जनाएको छ । सगुन खबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.