आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को अन्तिम चरणको खेल नेपाल अहिले क्यानडासँग खल्दै छ।
अहिले ओमानस्थित अल अमेरात किक्रेट मैदानमा क्यानडाले टस जितेर ब्याटिंग रोजेको छ।
यस्तै आज नै भएको समूह बी को खेलमा युएई आफ्नो अन्तिम खेलमा बहराईनसँग २ रनले पराजित भएपनि नेट रनरेटको आधारमा सेमिफाइलनको यात्रा तय गरेको हो। त्यस्तै आयरल्यान्डले जर्मनीलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post