आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को नेपाल र फिलिपिन्सबीचको खेलमा फिलिपिन्सले टस जितेर बलिङ रोजेको छ।
खेल ११ः४५ मिनेटमा ओमानको अल अमेरात क्रिकेट मैदानमा हुनेछ। समूह ए मा रहेको नेपाल फिलिपिन्सलाई हराउँदै लगातार दोस्रो जितको खोजीमा हुनेछ भने फिलिपिन्स पहिलो जितको खोजीमा हुनेछ।
नेपालले शुक्रबार भएको पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो। नेपाल २ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post