Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सिउँदोको यो भागमा भूलेर पनि नलगाउनुहोस् सिन्दुर !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ५, २०७८
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समय परिवर्तित फेशन र व्यस्त समयका कारण विवाहित महिलाले सिन्दुर लगाउन मन गर्दैनन्। तर तपाईलाई थाहा छ, सिउँदोमा सिन्दुर लगाउँदा फेशन हैन, यसले जीवनम निकै महत्व राख्ने गर्दछ।

महिलाले सिउँदोमा लगाएको सिन्दुरले तपाईको भाग्य बनाउने पनि गर्दछ भने बिगार्ने पनि गर्दछ। आज हामी तपाईलाई सिन्दुर लगाउँदा ध्यान दिनु पर्ने केही कुराका बारेमा जानकारी दिदैछौँ।

सिउँदोको यो भागमा नलगाउनुहोस् सिन्दुर
शास्त्रका अनुसार जुन स्त्रीले सिउँदोको बीच भागमा सिन्दुर लगाउनुको साटो किनारामा सिन्दुर लगाउने गर्दछ, उनीहरुको पतिसँग सधै मनमुटाव हुने गर्दछ।

कपालले लुकाएर सिन्दुर लगाउनु
धर्मका अनुसार जुन स्त्रीले आफ्नो कपालमा लुकाएर सिन्दुर लगाउने गर्दछ, उनको पतिको मान सम्मान मानिससँग लुक्ने गर्दछ। कडा मेहनत गर्दा पनि उनीहरुको पतिलाई मान सम्मान प्राप्त हुँदैन्। त्यसैले सिन्दर लामो र सबैले देख्नेगरी लगाउनु पर्दछ।

सिन्दुर घोप्टीनु
सिन्दुर लगाउने समय विवाहित महिलाको हातबाट सिन्दुरको डिब्बा जमिनमा खस्छ भने त्यसलाई अशुभ मानिने गरिन्छ। यसो हुँदा उनीहरुको पतिलाई कुनै नोक्सान पुग्ने गर्दछ।

सिन्दुरलाई महिलाको सोह्र श्रृगारको महत्वपूर्ण स्थान मानिने गरिन्छ। सिन्दुर लगाउँदा महिला स्वास्थ मात्र हैन सुन्दर पनि देखिने गर्दछन्। सिन्दुर जीवनको कति महत्वपूर्ण छ भने यो बाट थाहा हुने गर्दछ की सिन्दुर बिना कुनै व्यक्तिको विवाह पुरा हुँदैन्।

चाडै चाउरीने समस्या हुँदैन्
सिन्दुरमा पारा जस्तो धातु अधिक हुने हुँदा अनुहार चाडै चाउरी पर्ने समस्या हुँदैन्। साथै यसले स्त्रीको शरीरमा निस्किने विद्युतीय उत्तेजनालाई नियन्त्रणमा राख्ने सहयोग गर्दछ।

मनमा शान्ति हुने गर्दछ
वैज्ञानिक दृष्टीका अनुसार स्त्रीले सिन्दुर लगाउँदा मनमा शान्ति हुने गर्दछ। सिन्दुरले रक्त संचारका साथसाथ यौन क्षमतालाई पनि बढाउने गर्दछ। नयाँ पुस्ता बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन
देश/राष्ट्रिय

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र
देश/राष्ट्रिय

कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र

भदौ ६, २०८३
दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग
देश/राष्ट्रिय

दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग

भदौ २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३
कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

भदौ ११, २०८३
हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

भदौ ११, २०८३
रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

भदौ ११, २०८३
उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक बस्दै, महत्वपूर्ण विषयमा छलफल सुरु

सिंहदरबारमा सर्वदलीय बैठक बस्दै, महत्वपूर्ण विषयमा छलफल सुरु

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व