Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

उमेर नपुग्दै अनुहारमा चाउरीपन देखियो ? यी घरेलु विधिबाट देखिनुहोस् सधैँ जवान !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ फाल्गुन १, आईतवार ०५:४८
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

चाउरीपना हटाउने क्रिम त बजारमा जति पनि किन्न पाइन्छ । तर, अनुहारलाई कुुनै हानी नगरी छोटो समयमा नै अनुहारमा भएका चाउरीपना हटाउने क्रिम पाउन भने निकै मुस्किल पर्दछ ।

अझ घरैमा प्राकृतिक रुपमा तयार पारिएको क्रिम किन्न त झनै मुश्किल पर्छ।त्यसैले यसपटक हामीले तपाईहरु माझ यस्तो विधि ल्याएका छौं, जसले तपाईको अनुहारमा भएको चाउरीपनालाई त हटाउँछ नै, यो क्रिम घरैमा बसेर जो कोहीले बनाउन सक्ने भएकाले यसको प्रयोगले अनुहारमा अन्य हानी समेत हुन दिँदैन । जुन प्राकृतिक हुनुका साथै किफायती पनि छ ।

चाउरीपना हटाउने क्रिम बनाउन आवश्यक पर्ने सामाग्रीः

दुई चिया चम्चा बराबर भ्यासिलिन, दुई चिया चम्चा बराबर बदाम तेल वा ओलिभ तेल, एउटा अण्डाको पहेलो भाग, एक चिया चम्चा मह, एउटा पाकेको एभोकार्डो

तयार पार्ने विधिः

१) हल्का नरम नभएसम्म भ्यासिलिनलाई केही समयका लागि स्टोभ, ग्यासमा माइक्रोवेभमा तताउने

२) त्यसमा महलाई पनि मिसाएर राम्ररी चलाउने । अब अण्डालाई अन्तिममा हाल्ने गरी पहिले भएका सबै सामाग्रीलाई त्यसमा मिसाउने र राम्ररी फिट्ने । जबसम्म त्यो बाक्लो लेदो हुँदैन । अब त्यो मिश्रणलाई बिर्को भएको भाँडोमा हाल्ने र मज्जाले हल्लाउने ।

प्रयोग गर्ने विधिः

१) सबैभन्दा पहिले उक्त मिश्रणलाई पाँच मिनेटसम्म त्यत्तिकै छाडिदिने ।

२) अब राम्ररी मुख धोएर अनुहारलाई सुख्खा बनाउने र उक्त मिश्रणलाई अनुहारको वरिपरि समानरुपले लगाउने ।

३) अब हातका औंलाको मद्दतले अनुहारको वरिपरि गोलगोल गरी केहीबेर मसाज गर्ने

४) कम्तिमा ३० मिनेटसम्म क्रिमलाई अनुहारमै रहन दिएर कपास वा रुमालको सहायताले उक्त मिश्रणलाई निकाल्ने ।

यो प्रक्रियालाई केही हप्तासम्म निरन्तरता दिएको खण्डमा अनुहारमा परेको चाउरी कम हुँदै जान्छ । नयाँ पुस्ता बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ फाल्गुन १, आईतवार ०५:४८
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७८ फाल्गुन १, आईतवार ०५:४८
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७८ फाल्गुन १, आईतवार ०५:४८

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७८ फाल्गुन १, आईतवार ०५:४८
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ फाल्गुन १, आईतवार ०५:४८
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ फाल्गुन १, आईतवार ०५:४८
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ फाल्गुन १, आईतवार ०५:४८
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ फाल्गुन १, आईतवार ०५:४८
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ फाल्गुन १, आईतवार ०५:४८

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व