सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले परियारलाई प्रधानमन्त्री देउवाको प्रेस सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

Sana Kishan

पछिल्लो पटक देउवा प्रधानमन्त्री भएयता परियारले प्रधानमन्त्रीको नै प्रेस संयोजन गर्दै आएका थिए । परियार तनहुँका हुन् । अन्नपूर्ण पोस्ट बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.