सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

जेठ ५ भित्रै स्थानीय तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री शेरबहादुर देउवा

146
Sana Kishan

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ ५ भित्रै हुने बताएका छन् । प्रधानमन्त्री देउवाले वर्तमान संविधान र ऐनमा संशोधन नगरी जेठको पहिलो हप्ता नै निर्वाचन गर्ने तयारी भइरहेको बताएका हुन् ।

नेपाली कांग्रेस वाग्मती प्रदेशका नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

Arus
Karnali Traders

विंसं २०७४ सालमा तीन चरणमा भएको निर्वाचनलाई लिएर पाँच दलीय सत्ता गठबन्धनमा कार्यविधिको विषयलाई एकमत छैन। स्थानीय तहसम्बन्धी ऐन र संविधान बाझिएको भन्दै संशोधन गर्नुपर्ने पक्षमा छन्। गोदावरी न्युज बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

4  +  5  =