सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडी जिल्लामा एक महिला मृत फेला

739
Sana Kishan

बैतडीमा एक महिला मृत फेला परेकी छिन् । जिल्लाको दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी अन्दाजी ४० बर्षीय चन्द्रा महरा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

आइतबार बिहान खाना खाएर बाख्रा चराउन गएकी महरा घर नआएपछि परिवारजनले खोजी गरेका थिए । खोजी गर्दै जाँदा सोमबार राती वडा सदस्य दानसिंह महराको बाँझो घरमा चन्द्राको शव फेला परेको प्रहरी निरीक्षक खड्काले बताए । शव फेला परेपछि गाउँलेहरु नै प्रहरीलाई खबर गरेका थिए ।

Arus
Karnali Traders

चन्द्राको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने मृत्युको कारण भने खुली नसकेको प्रहरीले जनाएको छ । सगुन खबर बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

7  +    =  10