सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको दशरथचन्दमा शहीद दिवसको अवसरमा आज सार्वजनिक बिदा

बैतडी – जिल्लाको दशरथचन्द नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले शहीद दिवसको अवसरमा आज नगरपालिकाभित्र सार्वजनिक बिदा दिएको हो ।

आज नगरपालिकाभित्रका सबै वडा कार्यालय, दशरथचन्द नगरपालिकाको कार्यालय बन्द रहने नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए ।

Sana Kishan

देशका अमर शहीदहरूको सम्झनामा सार्वजनिक बिदा दिइएको र भव्यताका साथ दिवस मनाउन समेत नगरपालिकाले आग्रह गरेको छ ।

World Link Ads
Mahakali Polytechnic

शहीद दशरथ चन्दको जन्मभूमि बैतडीमा शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले शहीद दिवसका अवसरमा कार्यक्रम गर्ने समेत जनाइएको छ । गोदावरी न्युज बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.